Logo ९ मंसिर २०८३, बुधबार | Wed, Nov 25, 2026


गाउँपालिकाका कर्मचारी घुस रकमसहित पक्राउ

लहान, साउन ५ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग घुसबापत लिएको रु ७० हजार नगदसहित सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिकाका एक कर्मचारीलाई शुक्रबार साँझ पक्राउ गरेको छ । गाउँपालिकाको राजविराज नगरपालिका–५

मृत्युदण्डको सजाय पाएका व्यक्तिहरुले बनाएको बुद्धको मूर्ति नेपालमा उपहार

काठमाडौं । थाइल्यान्डमा मृत्युदण्डको सजाय पाएका व्यक्तिहरुले बनाएको भगवान गौतम बुद्धको मूर्ति नेपालका विभिन्न संघ संस्थाहरुलाई उपहारस्वरुप प्रदान गरेको छ । थाइल्यान्डको वल्र्ड बुद्धिष्ट विश्व विद्यालयको सौजन्यमा प्राप्त मूर्तिहरु विभिन्न

२० औं ‘इमेज अवार्ड’को आवेदन खुल्ला

काठमाडौं । इमेज च्यानलले बर्षेनी आयोजना गर्दै आइरहेको ‘इमेज म्यूजिक अवार्ड–२०७५’ को आवेदन खुल्ला गरिएको छ । २०७४ साल असार १ गते देखि २०७५ साल जेठ मसान्त भित्र प्रसारण भएका

यस्तो बन्दैछ गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, ५० प्रतिशत काम सकियो (भिडियो)

दीपक घिमिरे/ईमेज: भैरहवा । निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काममा तीव्रता देखिएको छ । शुरुको समयावधिभित्र काम नसकिएपनि यो पटक भने तोकिएको समयावधिभित्रै काम सम्पन्न हुने संकेत देखिएको छ । अहिलेसम्मको

शिक्षाको व्यवहारिक योजना बनाउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री तथा त्रिभुवन विश्व विद्यालयका कुलपति केपी शर्मा ओलीले शिक्षाको व्यवहारिक योजना बनाउन निर्देशन दिएका छन् । त्रिभुवन विश्व विद्यालयको सिनेट बैठकको शनिबार कीर्तिपुरमा उद्घाटन गर्दै उनले मुलुकको

कृषि योग्य जमिनमा सरकारले जथाभावी सडक बनाएको विरोधमा माइतीघरमा धर्नासहित प्रर्दशन

काठमाडौं। सर्लाहीमा कृषि योग्य जमिनमा सरकारले जथाभावी सडक बनाएको विरोधमा सर्लाहीका कृषकले आज काठमाडौंको माइतीघरमा धर्नासहित प्रर्दशन गरेका छन् । उनीहरुले सर्लाहीको चन्द्रनगर गाउँपालिकामा स्थानीयबासिन्दाको मागलाई बेवास्ता गरी कृषि योग्य

एकै घरका ४ जनाले सेती नदीमा हामफाले

कैलाली। डोटीको आदर्श गाउँपालिकामा एकै घरका ४ जनाले सेती नदीमा हाम फालेको घटना सार्वजनिक भएको छ । आदर्श गाउँपालिका वडा नम्बर ४ बस्ने बमवहादुर बोहराकी श्रीमती, २ छोरा र १

पूर्वी नाकाबाट १७४ नेपाली चेलीको उद्धार

भद्रपुर । माइती नेपालले पूर्वी नाका काँकडभिट्टाबाट गत छ महिनामा १७४ जना नेपाली चेलीको उद्धार गरेको छ । मानव बेचबिखनमा संलग्न दलालहरुले झुक्याएर भारततिर लैजान लागेको अवस्थामा ती चेलीलाई सम्झाई–बुझाई

जडीबुटी उद्योग संकटमा, बजार विस्तार नहुँदा करोडौंको लगानी डुब्यो

-सीता पाण्डे/ईमेज: पाल्पा । पाल्पा जिल्लालाई जडिबुटीको क्षेत्रमा नमूना जिल्ला बनाउने उद्देश्यका साथ खोलिएको जडिबुटी प्रशोधन उद्योग बन्द भएको छ । उद्योग बन्द हुँदा एकातिर प्रशोधन यन्त्र र सरसामान कामविहीन

इन्टरनेटको शूल्क बढाएपछि मूल्य समायोजन गर्न समिति बन्यो

काठमाडौं । सरकारले इन्टरनेट सेवाको मूल्य तय गर्न सिफारिस समिति नै बनाएको छ । सरकारले लगाएको १३ प्रतिशत दूरसञ्चार करलाई देखाएर इन्टरनेटको शूल्क बढाएपछि मूल्य समायोजन गर्न समिति बनाइएको हो