काठमाडौं, साउन ६ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले बंगलादेशमा पढ्न जाने छात्राहरुको सम्बन्धमा दिएको अभिव्यक्तिप्रति क्षमा मागेका छन् । आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै मन्त्री तामाङले
प्रज्ञा तिमल्सिना/दिलिप पोखरेल (इमेज) काठमाडौं, साउन ६ । आमरण अनशनमा बसेको २३औं दिन पुग्दा डा. गोविन्द केसीको स्वास्थ्य अवस्था शिथिल बन्दै गएको छ । डा. केसीलाई जुम्लाबाट जबर्जस्ती काठमाडौं ल्याइएपनि
काठमाडौं, साउन ६ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले अबको एक महिनाभित्र स्मार्ट लाईसेन्स लागू गर्ने भन्दै ट्रायल पास भएको भोलिपल्टै स्मार्ट लाइसेन्स वितरण गर्ने दाबी गरेका छन् ।
काठमाडौं, साउन ६ । दक्षिण अफ्रिकाको गाउटेङ प्रान्तमा बन्दुकधारीको एम्बुसमा परी ११ जना ट्याक्सीचालक मारिएका छन् । स्थानीय समयअनुसार शनिबार राति जोहानेसवर्गबाट हिँडेका उनीहरुको मिनिबस एम्बुसमा परेको त्यहाँका अधिकारीहरुले जनाएका
सन्तोष पुर्कुटी (इमेज) ताप्लेजुङ, साउन ६ । चिकित्सा शिक्षा क्षेत्र सुधारको माग राख्दै अनशनरत् डा. गोविन्द केसीको समर्थनमा नेपाली कांग्रेसका भातृसंगठनहरुले ताप्लेजुङमा प्रदर्शन गरेका छन् । आइतबार दिउँसो तरुण दल
काठमाडौं, साउन ६ । पूर्वराष्ट्रपति डा. रामवरण यादवले बीपी कोइराला सबै राजनीतिक परिवेशका नेताहरुले सम्मान गर्ने व्यक्तित्व भएको बताएका छन् । बीपी कोइरालाको ३६औं स्मृति दिवसको अवसर पारेर आइतबार राजधानीमा
विराटनगर, साउन ६ । धरान उपमहानगरपालिकाका मेयर स्व. तारा सुब्बाको तीन लाख रुपैयाँ उपचार खर्च प्रदेश नम्बर–१ को सरकारले व्यहोर्ने भएको छ । आइतबार बसेको प्रदेश–१ मन्त्रिपरिषदको बैठकले उपचार खर्चमध्ये
विराटनगर, साउन ६ । विपक्षी दल नेपाली कांग्रेसले आइतबार १ नम्बर प्रदेशको प्रदेशसभा बैठक अवरुद्ध गरेको छ । अनशनरत् डा. गोविन्द केसीका माग पूरा नभएसम्म संसद अवरुद्ध गर्ने भन्दै कांग्रेसले
काठमाडौं, साउन ६ । डा. गोविन्द केसी १५औंपटक आमरण अनशनमा छन् । २३ दिन भइसक्यो न अन्न न पानी न त औषधोपचार नै । सुरुका २० दिन जुम्लाको कर्णाली स्वास्थ्य
इलाम, साउन ६ । इलाम नगरपालिकाभित्र रहेका सार्वजनिकस्थल र घरको फोहोर व्यवस्थापन गर्न सहुलियत मूल्यमा डस्टबिन वितरण गरिएको छ । इलाम नगरपालिका कार्यालय र हरित शान्ति अभियान इलामको साझेदारीमा डस्टबिन