Logo ९ मंसिर २०८३, बुधबार | Wed, Nov 25, 2026


सेयरबजारको वृद्धि टिक्न सकेन

काठमाडौं, साउन ९ । पछिल्ला दुई दिन सुधारिएको सेयरबजार बुधबार पुनः ओरालो लाग्यो । कारोबार पनि उल्लेख्य दरले खुम्चियो । जलविद्युत् र उत्पादनमूलक समूह सामान्य अंकले हरियो रहेबाहेक अरु सबै

धान उत्पादन बढ्ने अनुमान (भिडियो)

प्रतीक्षा खनाल/राजेन्द्र नापित (इमेज) काठमाडौं, साउन ९ । देशका अधिकांश भू–भागमा समयमै धान रोपाइँ सकिएकाले यस वर्ष धान उत्पादन बढ्ने कृषिविद्हरुको अनुमान छ । साउन पहिलो सातासम्म आइपुग्दा देशका धेरै

सावित्रा एक्लैले गरिन् ५ गोल

काठमाडौं, साउन ९ । उपराष्ट्रपति कप महिला राष्ट्रिय लिग फुटबलमा सशस्त्र प्रहरीले शानदार सुरुआत गरेको छ । बुधबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा सशस्त्रले काठमाडौं जिल्ला फुटबल संघलाई १०–० को

ट्रेड युनियन कांग्रेसका केन्द्रीय सदस्य भट्टराईसहित २८ मजदुर पक्राउ

चितवन, साउन ९ । चितवन प्रहरीले नेपाल ट्रेड युनियन कांग्रेसका केन्द्रीय सदस्य लक्ष्मण भट्टराईसहित २८ जना मजदुरहरुलाई पक्राउ गरेको छ । बुधबार भरतपुरको केन्द्रीय बस टर्मिनलचोकमा भएको झडपमा संलग्न भएको

प्रदेश–२ मा तीन राज्यमन्त्रीले लिए शपथ

धनुषा, साउन ९ । सरकार गठन भएको पाँच महिनापछि प्रदेश–२ को सरकार विस्तार भएको छ । प्रदेशप्रमुख रत्नेश्वरलाल कायस्थको उपस्थितिमा मुख्यमन्त्री लालबाबु राउतले तीन राज्यमन्त्रीलाई बुधबार पद तथा गोपनीयताको शपथग्रहण

२६ दिनदेखि अनशनरत् डा. केसीको स्वास्थ्य अवस्था गम्भीर

काठमाडौं, साउन ९ । २६ दिनदेखि आमरण अनशनमा रहेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था निकै नाजुक बन्दै गएको छ । डा. केसीलाई तत्काल आइसीयूकक्षमा लैजानुपर्ने चिकित्सकहरुले बताएका छन् । उनको

सरकार र डा. केसी पक्षबीचको वार्ता भंग, चिकित्सा शिक्षा विधेयकमै अड्कियो कुरा

काठमाडौं, साउन ९ । सरकार र डा. गोविन्द केसी पक्षबीचको वार्ता एकाएक असफल भएको छ । मंगलबार साँझ भएको वार्ता सकारात्मक भनिएपनि बुधबार दिउँसो शिक्षा मन्त्रालय भएको वार्तामा गतिरोध आएको

दरबार हाइस्कुल पुनःनिर्माणको प्रक्रिया अघि बढ्यो (भिडियो)

गृष्मा राजभण्डारी/नवीन स्थापित (इमेज) काठमाडौं, साउन ९ । विनाशकारी भूकम्प गएको तीन वर्षपछि बल्ल दरबार हाइस्कुल पुनःनिर्माणको प्रक्रिया अघि बढेको छ । चीन सरकारको सहयोगमा पुनःनिर्माण हुने दरबार हाइस्कुल २०

सिरियामा आत्मघाती आक्रमण, कम्तीमा ५० जनाको मृत्यु

काठमाडौं, साउन ९ । सिरियाको दक्षिणी सुबेइदा सहरमा बुधबार गराइएको आत्मघाती आक्रमणमा परी कम्तीमा ५० जनाको मृत्यु भएको छ । सरकार नियन्त्रित क्षेत्रमा गराइएको आक्रमणमा मारिनेमा ३२ जना सरकार समर्थित

अन्तर्राष्ट्रिय प्रशिक्षक तथा रेफ्री सेमिनार काठमाडौंमा सुरु

काठमाडौं, साउन ९ । प्रथम अन्तर्राष्ट्रिय प्रशिक्षक तथा रेफ्री सेमिनार बुधबारदेखि काठमाडौंमा सुरु भएको छ । पाको नेपाल क्याकुसिन कराँते संघको आयोजनामा भइरहेको सेमिनारमा डेनमार्कका अन्तर्राष्ट्रिय प्रशिक्षकद्वय हान्सी फ्लेमिङ झिन्जेन