Logo ९ मंसिर २०८३, बुधबार | Wed, Nov 25, 2026


प्रहरी पोस्ट र होटल पुरिँदा चार जनाको मृत्यु (पाँच तस्वीर)

रसुवा, साउन १० । अविरल वर्षापछिको पहिरोले प्रहरी पोस्ट र होटल पुरिँदा रसुवामा ४ जनाको मृत्यु भएको छ भने अन्य दुई जना बेपत्ता छन् । पहिरोले गोसाइँकुण्ड गाउँपालिका– २ टिमुरे

सुनौला सपना वितरण र यथार्थको अपहरण

पेशल आचार्य मुलुकमा अहिलेसम्म इतिहासकै सर्वशक्तिमान सरकार गठन भएको अवस्था छ । लगभग सानातिना राजनीतिक संघर्षहरुले विश्राम लिएका छन् । तीन प्रतिशत थ्रेस होल्डको व्यवस्थाले राजनीतिक पसल थापेर बसेका झिनामसिना

इस्ट लन्डन–११ विरुद्ध नेपालको शानदार जित

काठमाडौं, साउन १० । बेलायत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले तेस्रो अभ्यास खेलमा सहज जित निकालेको छ । गएराति भएको तेस्रो अभ्यास खेलमा नेपालले इस्ट लन्डन–११ लाई २२३ रनको

काभ्रेमा बस दुर्घटना, २८ जना घाइते

बनेपा, साउन १० । काभ्रेमा बस दुर्घटना हुँदा २८ जना घाइते भएका छन् । विपी राजमार्ग अन्तर्गत भकुण्डे–बनेपा खण्डमा बिहीबार बिहानै बस दुर्घटना भएको हो । प्रहरीका अनुसार भकुण्डेबाट बनेपातर्फ

पाकिस्तानमा इमरान खानको पार्टी अग्रस्थानमा

इस्लामावाद, साउन १० । पाकिस्तानमा बुधबार सम्पन्न संसदीय निर्वाचनको मतगणनामा भइरहेको छ । बेलुका ६ बजे मतदान सम्पन्न भएलगत्तै मतगणना सुरु भए पनि आधारातसम्म कुनै पनि स्थानको आधिकारिक नतिजा घोषणा

टिमुरे प्रवेशद्वारमा रहेको प्रहरी पोष्ट पहिरोले पुर्‍यो

रसुवा, साउन १० । गएरातिको वर्षासँगै आएको पहिरोेले टिमुरे प्रवेशद्वारमा रहेको अस्थायी प्रहरी पोष्ट पहिरोले पुरेको छ ।  प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलका अनुसार पहिरोले टिमुरे प्रवेशद्वारमा रहेको अस्थायी प्रहरी

विश्व हेलिकोप्टर प्रतियोगिता सुरु

मिन्स्क (बेलारुस), साउन ९ । बेलारुसको राजधानी मिन्स्कमा मंगलबारदेखि हेलिकोप्टर प्रतियोगिता सुरु भएको छ । उक्त प्रतियोगितामा विश्वका विभिन्न देशबाट ३७ जना हेलिकोप्टर पाइलटको सहभागिता रहेको छ । मिन्स्कस्थित लिप्की

मर्चेन्ट बैंकरको अनुमतिपत्रका लागि नयाँ आवेदन दर्ता स्थगन

काठमाडौं, साउन ९ । नेपाल धितोपत्र बोर्डले मर्चेन्ट बैंकरको अनुमतिपत्रका लागि नयाँ आवेदन दर्ता स्थगन गरेको छ । हाललाई थप निष्कासन तथा बिक्री प्रबन्धक र सेयर रजिष्ट्रार आवश्यकता नरहेको भन्दै

‘ऊर्जा क्षेत्रमा थप सहयोग गर्न एडीबी तयार’

काठमाडौं, साउन ९ । ऊर्जामन्त्री वर्षमान पुन र नेपालका लागि एसियाली विकास बैंकका आवासीय प्रतिनिधि मुखतोर खामुडखानोभबीच भेटवार्ता भएको छ । बुधबार सिंहदरबारमा भएको भेटवार्तामा ऊर्जा क्षेत्रमा एसियाली विकास बैंकको

भैरहवा भन्सार कार्यालयको राजश्व घट्यो

भैरहवा, साउन ९ । भैरहवा भन्सार कार्यालय बेलहियाले आर्थिक वर्ष ०७४/०७५ मा लक्ष्यको तुलनामा कम राजश्व संकलन गरेको छ । कार्यालयले लक्ष्यभन्दा १४ प्रतिशत कम राजश्व संकलन गरेको हो ।