Logo ९ मंसिर २०८३, बुधबार | Wed, Nov 25, 2026


उपत्यकाका पाँच नगर प्रमुखको भेला, चारबुँदे निर्णय सार्वजनिक

भक्तपुर, साउन १३ । भूकम्पपछिको ऐतिहासिक सम्पदाहरुको पुनःनिर्माणका बारेमा काठमाडौं उपत्यकाका ऐतिहासिक सम्पदा रहेको पुराना पाँच नगरपालिकाहरुको विशेष छलफलसहित चारबुँदे निर्णय गरेका छन् । आज इतिहास मै पहिलो पटक नगरपालिकाबीच

शैक्षिक परामर्श संस्थाहरुद्वारा विदेशी लगानीको विरोध

काठमाडौं, साउन १३ । नेपालका शैक्षिक परामर्शदाता संस्थाहरुले शैक्षिक परामर्शको क्षेत्रमा विदेशी लगानीको विरोध गरेका छन् । इक्यान, आइरिन, नायर, फेकन, जाल्सन लगायतका शैक्षिक परामर्शमा काम गर्ने संस्थाहरुले संयुक्त प्रेश

आइतबार नेप्से साढे ३ अंकले सुधारियो

काठमाडौं, साउन १३ । आइतबार पूँजी बजारमा सामान्य अंकको सुधार आएको छ । यसदिने नेप्से साढे ३ अंकले बढेर ११९४ विन्दुमा पुग्यो । यस साता कारोबार भएकामध्ये आधा समूह हरियो

भ्रमण वर्ष २०२० को घोषणासँगै तयारी पनि सुरु (भिडियो)

काठमाडौं, साउन १३ । सरकारले भ्रमण वर्ष २०२० को घोषणा गरेसँगै तयारी पनि सुरु गरेको छ । २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यसहित मनाउन लागिएको भ्रमण वर्षका लागि १०० वटा

न्वारनको भोज खाँदा ५० जनाभन्दा बढी बेहोस

नवराज छत्कुली धादिङ, साउन १३ । जिल्लाको गजुरी गाउँपालिका–४, गैरीगाउँमा न्वारनको भोज खाँदा ५० जनाभन्दा बढी बेहोस भएका छन् । आइतबार गैरीगाउँ निवासी अनिल चेपाङको छोरीको न्वारनमा भोज खाएकाहरु बेहोस

बर्दियामा पनि मनाइयो विश्व बाघ दिवस

बर्दिया, साउन १३ । ‘समृद्धिका लागि बाघ संरक्षण गरौं’ भन्ने नाराका साथ बर्दियामा पनि विश्व बाघ दिवस मनाइएको छ । पाटेबाघको संरक्षण गर्ने चेतना फैलाउने उद्देश्यले विभिन्न कार्यक्रमसहित बाघ दिवस

समृद्धिको आधार तय हुने गरीे विकास गर्नुपर्छ : मुख्यमन्त्री राई

विराटनगर, साउन १३ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको समृद्धिको आधार तयार हुने गरी विकास निर्माणको कार्य थालनी हुनुपर्ने बताएका छन् । प्रदेश नं १ भौतिक पूर्वाधार

पूर्व सर्बियाली नेता स्लोबोदान मिलोसेभिचका वकिलको हत्या

बेलग्रेड, साउन १३ । सर्बियाको राजधानी बेलग्रेडमा पूर्व सर्बियाली नेता स्लोबोदान मिलोसेभिचका वकिल ड्रायागोस्लाभ ओङजानोभिचको गोली हानी हत्या गरिएको छ । आफनै निवास अगाडि ओङजानोभिचको हत्या गरिएको थियो । उनका

प्रदेश १ मा एक वर्षको अवधिमा ३८ प्रहरी निलम्बन

विराटनगर, साउन १३ । प्रदेश नम्बर १ मा विगत एक वर्षको अवधिमा प्रहरी आचरण विपरित कार्यमा संलग्न ३८ जना प्रहरीलाई निलम्बन गरिएको छ । निलम्बन गरिएकामा प्रहरी उपरीक्षकदेखि प्रहरी जवानसम्म

जापानमा शक्तिशाली समुद्री आँधीका कारण जनजीवन प्रभावित

जापान, साउन १३ । जापानमा शक्तिशाली समुद्री आँधीका कारण मध्य र पश्चिमी क्षेत्रको जनजीवन प्रभावित भएको छ । १८० किलोमिटर प्रति घण्टाको गतिमा आएको आँधीले मुसलधारे वर्षा र हावाहुरी निम्त्याएको