सुनसरी, साउन २२ । सुनसरीको रामधुनी नगरपालिका–३, झुम्कास्थित नहरमा बगेर बेपत्ता भएका दुई बालबालिका मृत अवस्थामा फेलापरेका छन् । सुनसरी–मोरङ सिँचाइ योजनाको नहरमा डुबेर बेपत्ता भएका उनीहरु मंगलबार दिउँसो मृत
काठमाडौं, साउन २२ । प्रधानमन्त्री केपी शर्मा ओलीको दोहोरो चरित्रका कारण प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया दुर्घटनामा परेको ठहर नेपाली कांग्रेसले गरेको छ । मंगलबार ललितपुर, सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय
काठमाडौं, साउन २२ । कृषि उत्पादनको न्यूनतम् समर्थन मूल्यसहित बजार व्यवस्थापन र उत्पादित वस्तुको सहज निर्र्यातको व्यवस्थाका लागि राष्ट्रिय कृषक समूह महासंघ नेपालले सरकारसँग आग्रह गरेको छ । महासंघले मंगलबार
काठमाडौं, साउन २२ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले मुस्ताङको जोमसोम र हुम्लाको सिमकोटमा मौसम पूर्वानुमान केन्द्र स्थापना गर्नुपर्ने बताएका छन् । मंगलबार जल तथा मौसम विज्ञान विभागको अवलोकन
काठमाडौं, साउन २२ । मंगलबार पनि सेयरबजार सामान्य अंकले ऋणात्मक रह्यो । उतार–चढावबीच बजार परिसूचक नेप्से डेढ अंक बराबरले झरेर ११ सय ८८ मा आएर थामियो । होटल, निर्जीवन बिमा
काठमाडौं, साउन २२ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा बारम्बार समस्या आउने गरेको छ । देशको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको पिच नै बारम्बार उप्किने गरेको छ । अझ वर्षातमा यो समस्या
अनिल तिवारी (इमेज) वीरगन्ज, साउन २२ । नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले उद्योगी–व्यवसायीलाईमात्र दुहुनुपर्छ भन्ने परम्परागत सोच हटाउनुपर्ने बताएका छन् । मुलुकमा लामो संघर्षपछि बनेको बलियो सरकारले व्यवसायीलाई प्रोत्साहित
भक्तपुर, साउन २२ । उपप्रधानमन्त्री उपेन्द्र यादवले संघीयता र गणतन्त्रलाई बलियो बनाउन संविधान संशोधनको विकल्प नभएको बताएका छन् । संघीय समाजवादी फोरम नेपालको भक्तपुर नगर भेलालाई सम्बोधन गर्दै फोरमका अध्यक्ष
दीपक श्रेष्ठ/सुयेश मानन्धर (इमेज) काठमाडौं, साउन २२ । केही दिनअघि कैलाली मा १३ वर्षीया बालिका निर्मला पन्तको बलत्कारपछि हत्या गरिएको समाचार सेलाउन नपाउँदै कन्चनपुरमा १६ वर्षीया युवती बलात्कृत भएकी छन्
चितवन, साउन २२ । भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा ठूला धनराशीका नगद र गरगहन चोरी गर्दै आएकी एक महिला पक्राउ परेकी छन् । गएको वैशाखयता ६ ओटा घरमा चोरी गरेको अभियोगमा