Logo ९ मंसिर २०८३, बुधबार | Thu, Nov 26, 2026


सिन्धुलीमा फोहोर पानीले बिरामी बढे

सिन्धुली, साउन २२ । सिन्धुली जिल्ला अस्पतालमा उपचारमा समस्या भएको छ । फोहोर पानीका कारण बिरामीको संख्या बढेको तर पर्याप्त स्वास्थ्यकर्मी नहुँदा उपचारमा समस्या देखिएको हो । सिन्धुलीका ग्रामीण भेगमा

डीएनए परीक्षणबाट जनावरको क्षेत्र छुट्याउन सम्भव

ललितपुर, साउन २२ । जनावरको शरीरको कुनैपनि अंगका आधारमा त्यो कुन क्षेत्रको जनावर हो, अब सजिलै छुट्याउन सकिने भएको छ । राष्ट्रिय विधि विज्ञान प्रयोगशालाले गत वर्षबाट जनावरको डीएनए परीक्षण

‘नेपाली सेनाको कुशलताका लागि अमेरिकी सहयोग महत्वपूर्ण’

काठमाडौं, साउन २२ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपाल र अमेरिकाबीचको सैनिक सम्बन्धलाई ठोस र व्यवस्थित ढंगले कार्यक्रममा आधारित बनाउनुपर्ने बताएका छन् । सिंहदरबारस्थित रक्षा मन्त्रालयमा अमेरिकी इन्डो–प्यासिफिक कमान्डका डेपुटी कमान्डर

उत्तर कोरियालाई सहयोग गर्न राष्ट्रसंघको निर्देशिका

सियोल, साउन २२ । दक्षिण कोरियाले उत्तर कोरियाका लागि सरकारीस्तरबाटै मानवीय सहायता कार्यक्रम पुनः आरम्भ गर्ने तयारी गरेको छ । राष्ट्रसंघीय कार्यालयको अग्रसरतामा निर्माण गरिएको नयाँ निर्देशिकाबमोजिम यस्तो सहायता कार्यक्रम

इन्डोनेसिया भूकम्पमा मर्नेको संख्या १०० पुग्यो

मताराम (इन्डोनेसिया), साउन २२ । इन्डोनेसियाको लोम्बोक द्वीपमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेहरूको संख्या १०० पुगेको छ । इन्डोनेसियाको लोकप्रिय पर्यटकीय प्रान्त लोम्बोकमा आइतबार बेलुका ६.९ म्याग्निच्यूडको भूकम्प गएको

नेपाली यु–१९ क्रिकेट टोलीलाई भारतको निम्तो, कोलकातामा खेल्ने

काठमाडौं, साउन २२ । यु–१९ एसिया कप क्रिकेटको तयारीमा रहेको नेपाली युवा टोलीले भारतमा एउटा अभ्यास प्रतियोगिता खेल्ने भएको छ । भारतीय क्रिकेट बोर्ड (बीसीसीआइ)ले नेपालको यु–१९ टोलीलाई कोलकातामा हुने

कालीगन्डकीको बाढीले काठेपुल बगायो

सुन्दरकुमार थकाली (इमेज) मुस्ताङ, साउन २२ । मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ मा रहेको कागबेनीदेखि तिरी जोड्ने ५० मिटर लामो काठेपुल कालीगन्डकी नदीको बाढीले बगाएको छ । पानीको सतह बढेर कालीगन्डकी

४५७ ग्राम सुनसहित युवक पक्राउ

काठमाडौं, साउन २२ । महानगरीय प्रहरी परिसर काठमाडौंले अवैधरुपमा तस्करी गरेर ल्याएको ४५७ ग्राम सुनसहित एकजनालाई पक्राउ गरेको छ । परिसर, महानगरीय प्रहरी वृत्त गौशालाको टोलीले वैदेशिक रोजगारीका सिलसिलामा विदेशमा

सेफ्टीट्यांकीमा निस्सासिएर एकको मृत्यु, दुई घाइते

महेन्द्रनगर । धनुषामा निर्माणाधीन सेफ्टीट्यांकीको रिङ खोल्ने क्रममा निस्सासिएर एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । जनकपुर ल्याउँदै गर्दा मिस्त्री दिनेश चौधरीको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको

मुस्ताङको हवाई सेवा प्रभावित, दिनहुँ उडान रद्द

मुस्ताङ । हिमालपारी मुस्ताङमा लगातार मौसम प्रतिकूल भइरहंदा हवाई उडान नियमित हुन सकको छैन । मौसम प्रतिकूल भएकै कारण गत सोमबारदेखि हालसम्म पोखरादेखि जोमसोमका लागि कुनै उडान हुन नसकेको जोमसोम