Logo ९ मंसिर २०८३, बुधबार | Thu, Nov 26, 2026


मानव तस्करीलाई नेपालले गम्भीररुपमा लिएको छ : गृहमन्त्री

काठमाडौं, साउन २२ । गृहमन्त्री रामबहादुर थापाले मानव तस्करी, बेचबिखन र यससम्बन्धी अन्तरदेशीय अपराधलाई नेपालले गम्भीररुपमा लिएको बताएका छन् । इन्डोनेसियाको बालीमा सोमबारबाट जारी ‘मानवतस्करी, बेचबिखन र अन्तरदेशीय अपराध’सम्बन्धी अन्तर्राष्ट्रिय

दिपायललाई नै राजधानी बनाउनुपर्ने डोटीवासीको माग

बिराज रोस्यारा (इमेज) कैलाली, साउन २२ । प्रदेश नम्बर–७ को स्थायी राजधानी कहाँ राख्ने विषयमा प्रदेशसभा तातेको बेला डोटीको दिपायललाई नै राजधानी बनाउनुपर्ने माग डोटीवासीले गरेका छन् । भौगोलिक, ऐतिहासिक,

बलात्कारीलाई फाँसी दिनुपर्ने माग

काठमाडौं, साउन २२ । राष्ट्रिय प्रजातन्त्र पार्टीको भगिनी संस्था राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले गृहमन्त्री रामबहादुर थापाको राजीनामा माग गर्दै प्रदर्शन गरेको छ । देशमा बलात्कार तथा अपहरणका शृंखला बढेको भन्दै

सहमति तत्काल कार्यान्वयन नभए फेरि अनशन बस्ने डा. केसीको चेतावनी

काठमाडौं, साउन २२ । त्रिवि शिक्षण अस्पतालका प्रा. डा. गोविन्द केसीले दुई दिनभित्र सरकारसँग भएको सम्झौता कार्यान्वयन नभए फेरि पनि अनशन बस्ने चेतावनी दिएका छन् । मंगलबार राजधानीमा पत्रकार सम्मेलन

८ नयाँ आकाशेपुल बनाउँदै काठमाडौं महानगरपालिका

अशोक घिमिरे/शर्मिला पाठक (रासस) काठमाडौं, साउन २२ । काठमाडौं महानगरपालिकाले चालू आवमा पैदलयात्रीको अत्यधिक चाप देखिएका ८ स्थानमा स्थानान्तरण गर्नसकिने नयाँ आकाशेपुल निर्माण गर्ने भएको छ । दुर्घटना न्यूनीकरण, ट्राफिक

गोरखा जाँदै गरेको जिप दुर्घटना, १० जना घाइते, तीन गम्भीर

नवराज छत्कुली (इमेज)  धादिङ, साउन २२ । धादिङको बेनिघाट–रोराङ गाउँपालिका–५, बेनिघाटमा एक बोलेरो जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन् । बेनिघाटबाट गोरखातर्फ जाँदै गरेको बा१३च ७७०१ नम्बरको जिप

नेपालले पहिलो मैत्रीपूर्ण खेल खेल्दै

काठमाडौं, साउन २२ । एसियन गेम्सको तयारीस्वरुप थाइल्यान्डमा प्रशिक्षण गरिरहेको नेपाली युवा फुटबल टोलीले मंगलबार (आज) पहिलो अभ्यास खेल खेल्दैछ । थाइल्यान्डको स्थानीय पुलिस टेरो क्लबसँग मंगलबार साँझ ५ बजे

सर्पले डस्यो, झारफूक गर्दागर्दै किशोरीको मृत्यु

वीरेन्द्रनगर, साउन २२ । सुर्खेतको वीरेन्द्रनगरदेखि पश्चिम जामुकी एक किशोरीको सर्पले डस्दा मृत्यु भएको छ । पञ्चपुरी नगरपालिका–१०, जामुकी १४ वर्षीया हरिकला उपाध्यायलाई सर्पले डस्दा मंगलबार बिहान मृत्यु भएको हो

बिम्स्टेक सम्मेलनलाई लक्षित गरी तार व्यवस्थापन गरिँदै

काठमाडौं, साउन २२ । राजधानीको सडकछेउका पोलमा जथाभावीरुपमा झुन्ड्याइएका तार व्यवस्थापन गर्न थालिएको छ । पहिलो चरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि सोल्टी र ह्यात होटलसम्मको पोलका तार एकैमुठा बनाएर बाँधेर व्यवस्थापन

राष्ट्रियसभाका चार विषयगत समितिका पहिलो बैठक बस्यो

काठमाडौं, साउन २२ । राष्ट्रियसभाअन्तर्गतका चारओटा विषयगत समितिका पहिलो बैठक मंगलबार बसेको छ । संघीय संसद सचिवालयको भवन सिंहदरबारमा बसेको समितिका छुट्टा–छुट्टै पहिलो बैठकमा सदस्यहरुबीच परिचयात्मक कार्यक्रम हुनुका साथै समितिको