काठमाडौं, साउन २३ । काठमाडौं महानगरपालिकाले छिटै ठमेलमा साइकलमात्र हिँड्ने बाटो (साइकल लेन) निर्माण गर्ने तयारी गरेको छ । मुख्य पर्यकटीयस्थल ठमेलमा घुम्न आउने पर्यटक साइकलमा यात्रा गर्न रमाउने भएकाले
धादिङ । सवारी दुर्घटना न्यूनीकरण गर्दै क्षति कम गर्ने उद्देश्यले मुग्लिन-नारायणघाट सडक खण्डमा परीक्षणका लागी केवल ब्यारियर राखिएको छ । राजमार्गमा सवारी दुर्घटना हुँदा क्षति कम गर्नका लागी नदीतर्फको साईडमा
अपडेट: हेटौंडा, साउन २३ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–४, पारिजात पथमा रहेको ओम्याक्स थ्रीडी सिनेमा हलमा आगलागी हुँदा करोडौं रुपैयाँको क्षति भएको छ । बुधबार बिहान १० बजेबाट लागेको आगो दिउँसो
बनेपा, साउन २३ । काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका–१० नारीनखर्कमा माथिबाट खसेको पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख
काठमाडौं । भावी प्रधानन्यायाधीशको नाम सिफारिस गर्न आज(बुधबार) बस्ने भनिएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सिंगापुर गएकाले बैठक बस्न नसकेको
काठमाडौं, साउन २३ । वरिष्ठ चित्रकार एवं साहित्यकार मनुजबाबु मिश्रको ८३ वर्षको उमेरमा गएराति हृदयाघातका कारण निधन भएको छ । आफ्नै निवासमा सुतेको अवस्थामा राति दुई बजे उनको निधन भएको
हरि शर्मा परासी, साउन २३ । साढे तीन वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–८ बद्रिघाटमा रहेकी ठुलीआमालाई परिवारसहित भेट्न आएकी
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खराव वातावरणीय कानुनका कारण क्यालिफोर्नियामा लागेको डढेलो नियन्त्रण गर्न समस्या भएको बताएका छन् । राष्ट्रपति ट्रम्पले डढेलो नियन्त्रणका लागि उचित ढंगले पानीको प्रयोग गर्न
कन्चनपुर । कञ्चनपुरमा सम्पत्तिमाथि महिलाको स्वामित्व बढ्दै गएको छ । सरकारले महिलाका नाममा घरजग्गा रजिस्ट्रेसन गर्दा २५ प्रतिशत कर छुटको व्यवस्था गरेसँगै सम्पत्तिमा महिलाको स्वामित्व बढ्दै गएको हो । आर्थिक
संजय आर्चाय/ईमेज बर्दिया । बर्दियाको गुलरिया र बारबर्दिया जोड्ने पुल भासिएको एक वर्ष पुग्दासमेत वैकल्पिक व्यवस्था नहुँदा यात्रुलाई सास्ती भएको छ । करिब १६ करोड ६८ लाख रुपैयाँको लागतमा निर्मित