Logo ९ मंसिर २०८३, बुधबार | Thu, Nov 26, 2026


मुग्लिन–कोत्रे सडकखन्डमा ‘राडरगन’

उपेन्द्र खनाल (इमेज) तनहुँ, साउन २३ । अनियन्त्रित गतिले दुर्घटना बढ्न थालेपछि पृथ्वी राजमार्गको मुग्लिन–कोत्रे सडकखन्डमा ‘राडरगन’को प्रयोग गरिएको  छ । राजमार्गको ७२ किलोमिटर सडकखन्डमा जुनसुकै बेला सवारीको गति मापन

एसियन गेम्सको तयारीका लागि नेपाली राष्ट्रिय जुडो टोली हंगेरी प्रस्थान

काठमाडौं, साउन २३ । एसियन गेम्सको तयारीका लागि नेपाली राष्ट्रिय जुडो टोली बुधबार हंगेरी प्रस्थान गरेको छ । हंगेरीको बुडापेस्टमा शुक्रबारदेखि हुने बुडापेस्ट ग्रा प्री जुडो च्याम्पियनसिप २०१८ मा सहभागी

अष्ट्रेलियाको पूर्वी राज्य न्यू साउथ वेल्स् पूरै खडेरीकोे चपेटमा

काठमाडौं, साउन २३ । अष्ट्रेलियाको पूर्वी राज्य न्यू साउथ वेल्स् पूरै खडेरीकोे चपेटामा परेको छ । आधिकारिकरुपमै राज्यलाई शतप्रतिशत खडेरीको सूचीमा राखिएको छ । अष्ट्रेलियाकै घना आवादी रहेको यो राज्य

मलेसियाका पूर्वप्रधानमन्त्री रजाकविरुद्ध लाखौं डलरको ‘मनी लाउन्डरिङ’ मुद्दा

काठमाडौं, साउन २३ । मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाकविरुद्ध लाखौं डलरको भ्रष्टाचार ‘स्क्यान्डल’को ‘मनी लाउन्डरिङ’ मुद्दा दर्ता गरिएको छ । उनीमाथि राज्यकोषबाट एक करोड अमेरिकी डलर निजी खातामा जम्मा गरेको आरोप

पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई प्रदेश मातहतमा दिन गन्डकी मन्त्रिपरिषदको माग

प्रदीप पौडेल (इमेज) पोखरा, साउन २३ । गन्डकी प्रदेशको मन्त्रिपरिषदले पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई प्रदेश सरकारको मातहतमा ल्याउन माग गर्ने निर्णय गरेको छ । बुधबार पोखरामा बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले यस्तो

रसुवाका पाँचै गाउँपालिकाका स्तम्भ निर्माण

रसुवा, साउन २३ । जिल्ला प्रशासन कार्यालय रसुवाले जिल्लाका पाँचओटै गाउँपालिकाका स्तम्भ निर्माण गरेको छ । संघीय संरचनाअनुसार जिल्लाका सबै गाउँपालिकाका राजनीतिक र भौगोलिक अवस्था झल्काउने गरी जिल्ला कार्यालयमा स्तम्भ

चन्द माओवादीका प्रवक्ता विश्वकर्मा पक्राउ

अपडेटः काठमाडौं, साउन २३ । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा पक्राउ परेका छन् । उनलाई नेपाल प्रहरीको विशेष ब्यूरोेले मंगलबार काठमाडौंको चाल्नाखेलबाट पक्राउ गरेको हो ।

विश्व बैंकद्वारा नेपाललाई १० अर्ब ऋण सहयोग

काठमाडौं, साउन २३ । संघीयता कार्यान्वयन, समावेशी विकास तथा वित्तीय क्षेत्र सुधार र सुदृढीकरणका निम्ति विश्व बैंकले नेपाल सरकारलाई रु १० अर्ब ऋण सहायता उपलब्ध गराउने भएको छ । नेपालको

शान्ति–सुरक्षा खस्कँदै गएको भन्दै सांसदहरुले गराए सरकारको ध्यानाकर्षण (भिडियो)

सरोज अधिकारी/दिलिप पोखरेल (इमेज) काठमाडौं, साउन २३ । शान्ति–सुरक्षा दिन–प्रतिदिन खस्कँदै गएको भन्दै सत्तारुढ दलका सांसदहरुलेसमेत सरकारको ध्यानाकर्षण गराएका छन् । एकपछि अर्को गर्दै बलात्कारका घटना भइरहेको, अपहरण तथा हत्याका

प्रधानन्यायाधीश सिफारिस गर्न संवैधानिक परिषद् बैठक अर्को साता

काठमाडौं, साउन २३ । नयाँ प्रधानन्यायाधीश सिफारिस गर्न संवैधानिक परिषद्को बैठक आगामी सातामात्रै बस्ने भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा स्वास्थ्योपचारका लागि विदेश जान लागेकाले