सुशनसर्जन रामदाम/सुयेश मानन्धर (इमेज) काठमाडौं, असोज २ । सरकारले ल्याउन लागेको संघीय निजामती सेवा ऐन २०७५ को मस्यौदाको कर्मचारीहरुले विरोध गरेका छन् । ट्रेड युनियन अधिकार संकुचन गर्न लागिएको भन्दै
काठमाडौं, असोज २ । विश्वभर फैलिएर बसेका नेवार समुदायले नेपाल र नेवारको भाषा, धर्म, कला र संस्कृतिलगायतका मौलिकतालाई विश्वव्यापीकरण गर्दै लैजानुपर्नेमा नेवार समुदायका बुद्धिजीवीहरुले जोड दिएका छन् । बेलायतमा रहेका
काठमाडौं, असोज २ । धावनमार्ग (रनवे)मा सामान्य धाँजा परेपछि अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेवा अहिले सामान्य अवस्थामा रहेको छ । रनवेको मर्मतको करिब १२ मिनेट समय विमान ‘होल्ड’मा परेपनि तत्कालै
ध्रुव भट्टराई (इमेज) विराटनगर, असोज २ । उच्च अदालत विराटनगरले साढे ३३ किलो सुन तस्करी प्रकरणमा मुछिएका प्रहरी उपरीक्षक विकासराज खनाललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । मंगलबार न्यायाधीशद्वय
काठमाडौं, असोज २ । संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाले मौलिक हक कार्यान्वयनसँग सम्बन्धित १६ ओटा विधेयकलाई पारित गरेका छन् । संघीय संसद सचिवालयले मंगलबार गरेको पत्रकार सम्मेलनमा सभामुख
मस्को, असोज २ । रूसी जासुसी विमानलाई सिरियाली क्षेप्यास्त्रद्वारा भूमध्यसागरीय क्षेत्रमा खासालिएको रूसी रक्षा मन्त्रालयले मंगलबार जनाएको छ । उक्त आक्रमणबाट विमानमा यात्रारत् १५ जनाको मृत्यु भएको रूसको दाबी छ
सञ्जय कार्की (इमेज) रौतहट, असोज २ । गत भदौ २७ गते राति रौतहटमा दुई किशोरीलाई तेजाब प्रहार गरी फरार भएका एक युवकलाई प्रहरीले एक सातापछि पक्राउ गरेको छ । घरमा
काठमाडौं, असोज २ । प्रतिनिधिसभाको बैठकमा सांसदहरुले समसामयिक विषयमा धारणा राखेका छन् । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकको विशेष समयमा बोल्दै सत्तारुढ दल नेकपाका सांसद खगराज अधिकारीले संविधानको प्रभावकारी कार्यान्वयन र
काठमाडौं, असोज २ । राष्ट्रिय प्रजातान्त्र पार्टीका अध्यक्ष कमल थापाले राज्यका प्राय सबै अंगहरु पार्टीकरणको चपेटामा परेकाले ती अंगहरुप्रति जनताको विश्वसनीयता घटेको बताएका छन् । पार्टीको केन्द्रीय कार्यसमितिको बैठकलाई मंगलबार
सुजित भण्डारी (इमेज) नुवाकोट, असोज २ । नुवाकोटका स्थानीय जनप्रतिनिधिले प्रदेशले कानुन नबनाउँदा आफूहरुलाई काम गर्न असहज भएको गुनासो गरेका छन् । स्थानीय तह सन्चालन कार्यविधि २०७४ भएपनि त्यसलेमात्रै पर्याप्त