Logo १० मंसिर २०८३, बिहिबार | Thu, Nov 26, 2026


यु–१९ एकदिवसीय क्रिकेटमा नेपाल पुछारमा, अफगानिस्तानसँग ७१ रनले पराजित

काठमाडौं, असोज २ । भारतको लखनउमा भएको १९ वर्षमुनिको एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपालले पुछारमा रहेर खेल सकाएको छ । भारतका दुई तथा नेपाल र अफगानिस्तानका राष्ट्रिय टिम गरी चार टोलीले

‘यातायात समितिका रोक्का खाता खुल्दैनन्’

काठमाडौं, असोज २ । रोक्का राखिएको यातायात समितिका बैंक खाता खोल्ने सम्बन्धमा कुनै प्रक्रिया अघि नबढाइएको यातायात व्यवस्था विभागले जनाएको छ । असोज ५ गते यातायात व्यवसायीले दसैंका लागि अग्रिम

संविधानको विरोध गरिरहनुपर्दैन : उपेन्द्र यादव

विराटनगर, असोज २ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादवले असोज ३ गते संविधान दिवसको विरोध गर्ने आफ्नो दलको कुनै कार्यक्रम नरहेको बताएका छन् । विराटनगरमा मंगलबार

महेन्द्रनगरमा कांग्रेसको विरोधर्‍याली, निर्मलाको हत्यारा पक्रन माग

दुर्गा उपाध्याय (इमेज) कन्चनपुर, असोज २ । नेपाली कांग्रेस कन्चनपुरले १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारालाई पक्राउ गर्न नसकेको भन्दै मंगलबार महेन्द्रनगरमा विरोधर्‍याली निकालेको छ । निर्मलाको बलात्कारपछि हत्या भएको

दक्षिण कोरियाका राष्ट्रपतिलाई उत्तर कोरियामा भव्य स्वागत (१३ तस्वीर)

सिओल, असोज २ । दक्षिण कोरियाका राष्ट्रपति मुन जाए–इन र उत्तर कोरियाका नेता किम जोङ–उन सवार कार्गेडलाई मंगलबार प्योङयाङका सडकका दुवै किनारामा रंगीबिरंगी भेषभूषामा सजिएका हजारौं सर्वसाधारणले भव्य स्वागत गरेका

अफगानिस्तानले दियो नेपाललाई २४५ रनको चुनौती

काठमाडौं, असोज २ । भारतको लखनउमा भइरहेको १९ वर्षमुनिको एकदिवसीय क्रिकेट प्रतियोगितअन्तर्गत् मंगलबार तेस्रो स्थानका लागि भएको भिडन्तमा अफगानिस्तानले नेपाललाई २४५ रनको चुनौती दिएको छ । लखनउस्थित एकान अन्तर्राष्ट्रिय क्रिकेट

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको स्वास्थ्यमा सुधार

काठमाडौं, असोज २ । वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठको पार्किन्सस रोगको सफल शल्यक्रियापछि उनको स्वास्थ्यमा सुधार आएको छ । अन्नपूर्ण न्यूरो अस्पतालले सोमबार जारी गरेको विज्ञप्तिमा श्रेष्ठको बिहीबार सो रोगको शल्यक्रिया

शैक्षिक क्षेत्रलाई राजनीतिभन्दा अलग राखौं: प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शैक्षिक क्षेत्रलाई राजनीतिभन्दा अलग राख्नुपर्नेमा जोड दिएका छन् । त्रिभुवन विश्वविद्यालयको साधारणसभालाई आज सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले शैक्षिक क्षेत्रहरुमा हुने नियुक्ति, सरुवा र बढुवालाई

सङ्घीयता महङ्गो भन्नु गलत: मुख्यमन्त्री पोखरेल

बुटवल । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले स्थानीय तह, प्रदेश र केन्द्रले काम शुरु गरेको लामो समय नभएकाले अहिले सङ्घीयता महँगो भन्नु गलत भएको बताएका छन् । संविधान

निर्मला पन्तको हत्याको विरोधमा सर्लाहीमा विरोध र्‍याली

सर्लाही । कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्याको विरोधमा आज सर्लाहीमा विरोध र्‍याली निकालिएको छ । नेपाल विद्यार्थी संघको आयोजनामा सर्लाहीको लालबन्दीमा रहेको जनज्योति बहुमुखी क्याम्पस इकाइले र्‍याली निकालेको हो ।