Logo १० मंसिर २०८३, बिहिबार | Thu, Nov 26, 2026


शान्ति विश्वविद्यालयसम्बन्धी अन्तर्राष्ट्रिय सम्झौता स्वीकृत

काठमाडौं, असोज ९ । प्रतिनिधिसभाको मंगलबारको बैठकले ‘शान्ति विश्वविद्यालयसम्बन्धी अन्तर्राष्ट्रिय सम्झौता’लाई स्वीकृत गरेको छ । बैठकमा गृहमन्त्री रामबहादुर थापाले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका तर्फबाट शान्ति विश्वविद्यालय स्थापना गर्नेसम्बन्धी अन्तर्राष्ट्रिय सम्झौतासम्बन्धी प्रस्तावलाई

कोसी, गन्डकी, नारायणी र कर्णालीमा जलमार्ग निर्माणको सम्भावना : मन्त्री पुन

काठमाडौं, असोज ९ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले कोसी, गन्डकी, नारायणी र कर्णालीमा जलमार्ग निर्माणको पर्याप्त सम्भावना रहेको बताएका छन् । संघीय संसद, प्रतिनिधिसभाअन्तर्गत्को कृषि सहकारी तथा प्राकृतिक

काठमाडौं–हेटौंडा सुरुङमार्ग निर्माणको जिम्मा प्रदेश सरकारलाई दिन माग

काठमाडौं, असोज ९ । राष्ट्रियसभाका सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन । राष्ट्रियसभाको मंगलबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै सांसद राधेश्याम अधिकारीले काठमाडौं–हेटौंडा सुरुङमार्ग निर्माणको स्वीकृति प्रदेश सरकारलाई

भारत, अमेरिका, बेलायतमा पनि इन्द्रजात्रा मनाइयो

काठमाडौं, असोज ९ । इन्द्रजात्रा पर्व र कुमारी जात्रा नेपालसहित विभिन्न देशमा पनि मनाइँदैछ । भारत, अमेरिका, बेलायत, अष्ट्रेलिया, क्यानडालगायतका देशहरुमा जात्रा मनाइएको हो । सिक्किमको नाम्चीमा सोमबार कुमारी रथयात्रा,

प्रदेश–७ को नाम ‘सुदूरपश्चिम’ र राजधानी गोदावरी सिफारिस

बिराज रोस्यारा (इमेज) कैलाली, असोज ९ । प्रदेश नम्बर–७ को स्थायी राजधानी र नामांकनका लागि गठित विशेष सुझाव समितिको प्रतिवेदन प्रदेशसभामा पेस गरिएको छ । प्रदेशको नाम र राजधानी तोक्न

सैन्य परेडमा आक्रमण गर्ने ‘जिहादी पृथकतावादी’

तेहरान (इरान), असोज ९ । इरानमा सैन्य कवाज (परेड) मा गत शनिबार भएको आक्रमणमा जिहादी पृथकतावादीको हात रहेको इरानको गृह मन्त्रालयले मंगलबार जानकारी दिएको छ । इरानको दक्षिण–पश्चिम सहर आभाजमा

विधान संशोधनका लागि कांग्रेसको छलफल, विधान व्यक्तिप्रधान हुन नहुने सुझाव

काठमाडौं, असोज ९ । केन्द्रीय विधान संशोधनको तयारीमा रहेको नेपाली कांग्रेसले मंगलबार पनि छलफललाई निरन्तरता दिएको छ । केन्द्रीय विधान संशोधन मस्यौदा समितिले तयार पारेको प्रारम्भिक मस्यौदामाथि कांग्रेसले सातै प्रदेशमा

सच्याइएकोः मनाङ एअरको हेलिकप्टर सिमकोटमा

सिमकोट, असोज ९ । मनाङ एअरको हेलिकोप्टर सिमकोट ल्याइपुर्‍याइएको छ । मनाङको ‘९ एन–एएमभी’ कलसाइन भएको ६ सिटे ‘एएस ३५० बीथ्री–ई’ सिरिजको हेलिकोप्टरलाई मंगलबार श्री एअरको ठूलो हेलिकोप्टरले हिल्साबाट झुन्ड्याएर

प्रदेश सरकारद्वारा दास परिवारलाई थप तीन लाख राहत घोषणा

धनुषा, असोज ९ । एसिड आक्रमणमा परी मृत्यु भएकी रौतहट, चन्द्रनिगाहपुरकी १८ वर्षीया सम्झना दासको निधनप्रति दुःख व्यक्त गर्दै प्रदेश सरकारले पीडित परिवारलाई थप रु तीन लाख राहत दिने घोषणा

मानव बेचविखनको आरोपमा एकजना पक्राउ, तीन फरार

विनोदसिंह विष्ट (इमेज) बैतडी, असोज ९ । मानव बेचविखनको आरोपमा बैतडी प्रहरीले मंगलबार एकजनालाई पक्राउ गरेको छ । तीनजना आरोपी फरार छन् । पक्राउ पर्नेमा डडेल्धुराको आलिताल गाउँपालिका–८, सिस्नेका ४५