Logo १० मंसिर २०८३, बिहिबार | Thu, Nov 26, 2026


विश्वकर्मालाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

काठमाडौं, असोज ९ । सर्वोच्च अदालतले व्यापारीसँग चन्दा असुलेको आरोपमा पक्राउ परेका नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई थुनामुक्त गर्न मंगलबार आदेश जारी गरेको छ । न्यायाधीश

विश्व मुटु दिवसको अवसरमा नाला साइकल यात्रा

काठमाडौं, असोज ९ । विश्व मुटु दिवसका अवसरमा ललितपुरको मंगलबजारदेखि काभ्रेको नालासम्म साइकल यात्रा आयोजना गरिने भएको छ । नालाका युवाहरुले यही असोज १३ गते हुनेगरी साइकल यात्राको आयोजना गरेका

निर्मला पन्त बलात्कार–हत्या प्रकरणः छानबिन समितिको प्रतिवेदनमा के छ ?

दीपक श्रेष्ठ/कबिर महर्जन (इमेज) काठमाडौं, असोज ९ । कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्याका विषयमा छानबिन गर्न गठित उच्चस्तरीय समितिले आफ्नो प्रतिवेदन गृहमन्त्री रामबहादुर थापालाई बुझाएको छ ।

विखन्डनकारी सीके राउतमाथि सहानुभूति नराख्नोस् : गृहमन्त्री

काठमाडौं, असोज ९ । गृहमन्त्री रामबहादुर थापाले सीके राउत समूहका गतिविधि देशको भौगोलिक अखन्डताविरोधी रहेको भन्दै उक्त समूहप्रति सहानुभूति नराख्न आग्रह गरेका छन् । राष्ट्रियसभाको मंगलबारको बैठकमा सांसदहरुले उठाएका प्रश्नको

एसिड आक्रमण मौलायो (भिडियो)

प्रज्ञा तिमल्सिना/नवीन स्थापित (इमेज) काठमाडौं, असोज ९ । महिला हिंसाको चरमरुप बलात्कारजस्तो जघन्य अपराधले सीमा नाघेका बेला एसिड आक्रमणका घटना पनि बढ्न थालेका छन् । यसले सामाजिक सुरक्षामा अर्को चुनौती

हत्या, हिंसा नियन्त्रणमा सरकार प्रतिबद्ध : गृहमन्त्री

काठमाडौं, असोज ९ । गृहमन्त्री रामबहादुर थापाले सामाजिक तथा वस्तुगत आधारमा हत्या र हिंसाका घटना हुने गरेकाले त्यसलाई सरकारले नियन्त्रणको प्रयास गरिरहेको बताएका छन् । राष्ट्रियसभाको मंगलबारको बैठकमा सांसदले उठाएका

तीन किलो अवैध सुनसहित दुईजना पक्राउ, प्रतिकिलो सुन ल्याएबापत ‘५० हजार’

काठमाडौं, असोज ९ । काठमाडौंको टोखाबाट प्रहरीले तीन किलो अवैध सुनसहित दुईजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको प्रहरी टोलीले सोमबार राति रसुवाको गोसाइँकुन्ड गाउँपालिका–१ घर भएका पेम्बा

‘स्थानीय तह र प्रदेश सरकारको समन्वय अभावले जनतामा भ्रम सिर्जना’

बुटवल, असोज ९ । प्रदेश नम्बर–५ को पहिलो प्रदेश समन्वय परिषदको बैठक सुरु भएको छ । संविधानले व्यवस्था गरेको स्थानीय तह तथा प्रदेशबीचका अधिकार र देखिएका विवादका सम्बन्धमा छलफल गर्न

संविधान संशोधन गरेर प्रदेशहरुलाई अधिकारसम्पन्न बनाउनुपर्छ : यादव

विराटनगर, असोज ९ । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले प्रदेश सरकार अधिकार र स्रोत–साधनविहीन भएर अगाडि बढ्न नसक्ने बताएका छन् । संघीय समाजवादी फोरम नेपालको प्रदेश नम्बर–१ स्तरीय

एसिड र छुरा आक्रमणबाट गम्भीर घाइते परियारको अवस्था ‘सुधारोन्मुख’

नवलपुर, असोज ९ । एसिड र छुरा प्रहारबाट गम्भीर घाइते भएकी नवलपुर, कावासोतीकी २७ वर्षीया बसन्ती परियारको अवस्थामा केही सुधार भएको चिकित्सकहरुले बताएका छन् । उनको शरीरको २० प्रतिशत भाग