न्यूयोर्क, असोज १० । न्यूयोर्क, असोज १० । फ्रान्सका राष्ट्रपति इमानुयल माक्रोंले संयुक्त राष्ट्रसंघको महासभामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाइलाई कडा प्रतिवाद गरेका छन् । ट्रम्पले महासभालाई सम्बोधन गर्दै आफू
दुबई, असोज १० । एसिया कप क्रिकेटमा भारत र अफगानिस्तानले रोमाञ्चक बराबरी खेलेका छन् । दुबईमा जारी प्रतियोगिताअन्तर्गत सुपर चारको खेलमा हिजो भारत र अफगानिस्तानले बराबरी खेलेका हुन् । खेलमा
न्यूयोर्क, असोज १० । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्रसंघको महासभामालाई सम्बोधन गरिरहँदा सहभागीहरुको हाँसोले सभा गुञ्जिएको छ । सम्बोधनका क्रममा ट्रम्पले अमेरिकाको इतिहासमै आफ्नो नेतृत्वले अन्य कसैको तुलनामा धेरै
काठमाडौं, असोज १० । विवाह संस्कारअनुसार दुलाहा र दुलहीलाई घर भित्र्याउने तयारी गर्दैगर्दा दोलखाको भीमेश्वर नगरपालिका, जिलुमा बलात्कार आरोपमा दुलाहा पक्राउ परेका छन् । १६ वर्षीया किशोरीलाई बलात्कारको आरोपमा दुलाहा
काठमाडौं, असोज १० । पोखरा–२२ पुम्दीभुम्दीको कोदी गाउँकी श्रीया सुनार सोमबार साँझ साढे ५ बजे मामाघरबाट निस्किएकी थिइन् । बिस्कुट किन्न पसलमा हिँडेकी १० वर्षीया सुनार मंगलबार बिहान मृत अवस्थामा
काठमाडौं, असोज ९ । उद्योगीले चिनीको भाउ बढाएका छन् । चिनीको उद्योग मूल्य प्रतिकिलोग्राम ६४ रुपैयाँ पुर्याएका हुन् । यसअघि, प्रतिकिलो ६१ रुपैयाँ थियो । लागत मूल्यभन्दा धेरै कम भएकाले
काठमाडौं, असोज ९ । मंगलबार पुँजीबजारमा उच्च अंकको वृद्धि आयो । यसदिन कारोबार परिमाणमा पनि उच्च वृद्धि आयो । कारोबार अर्ब नाघ्यो । यसदिन सेयरबजार परिसूचक नेप्से २२ अंकले बढेर
काठमाडौं, असोज ९ । अर्थमन्त्री डा. युवराज खतिवडाले बिमा कम्पनीहरुले सेयरबजारमा लगानी गरेकोप्रति असन्तुष्टि व्यक्त गरेका छन् । सेयरबजारमा लगानी गर्दा जोखिमको पनि ख्याल गर्नुपर्ने भन्दै उनले लगानी विविधिकरण गर्न
काठमाडौं, असोज ९ । अमेरिका र चीनबीचको असन्तुलित व्यापारिक अभ्यास इतिहासमै सबैभन्दा ठूला व्यापारिक युद्धमा परिवर्तन भएको छ । व्यापार घाटा कम गर्न, अमेरिकी प्रविधि तथा बौद्धिक सम्पत्तिको असन्तुलित स्थानान्तरण
काठमाडौं, असोज ९ । कागजमा यातायात एकाधिकार तोडिएपनि व्यवहारमा यथावत् रहेकाले अन्त्य गर्नुपर्नेमा सांसदले जोड दिएका छन् । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिको मंगलबारको बैठकमा सांसद गौरीशंकर चौधरीले अन्त्य भयो