Logo १० मंसिर २०८३, बिहिबार | Thu, Nov 26, 2026


८९ पटक बैठक, १९३ घन्टा संसदीय काम–कारबाही

अक्कल कुँवर/दिलिप पोखरेल (इमेज) काठमाडौं, असोज ११ । संघीय संसदको वर्षे अधिवेशन अन्त्य भएको छ । संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन बिहीबारदेखि सकिएको हो । प्रतिनिधिसभाका सभामुख

धनगढीका मेयरलाई कारबाहीको माग गर्दै उजुरी

बिराज रोस्यारा (इमेज) कैलाली, असोज ११ । धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडलाई कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय कैलालीमा उजुरी दर्ता गरिएको छ । प्रदेश नम्बर–७ का २० जना सांसदहरुले

बलात्कारको आरोपमा दुई प्रहरी निलम्बित

इन्द्र गिरी (इमेज) संखुवासभा, असोज ११ । जिल्ला प्रहरी कार्यालय संखुवासभाले जिल्लामा कार्यरत् दुई सुरक्षाकर्मीलाई बलात्कारको आरोपमा निलम्बन गरेको छ । निलम्बन हुनेमा प्रहरी सहायक निरीक्षक धनराज खतिवडा र प्रहरीजवान

धान बेचेर दसैं मनाउने आशमा बसेका किसान निराश (भिडियो)

बिराज रोस्यारा (इमेज) कैलाली, असोज ११ । पाकेको धानमा पानीले क्षति पुर्‍याएपछि कैलालीका किसान चिन्तित बनेका छन् । धान बेचेर दसैं खर्च चलाउँला भन्ने आशामा बसेका किसान यतिबेला निराश भएका छन्

नेता नेपालले गरे सरकारको चर्को आलोचना, गच्छदार र महतोले दिए चेतावनी

काठमाडौं, असोज ११ । संघीय संसदको बजेट अधिवेशनको अन्तिम दिन बिहीबार सत्तारुढ दलकै नेताहरुले सरकारका काम–काबाहीको चर्को आलोचना गरेका छन् । प्रतिनिधिसभाको वर्से अधिवेशनको अन्तिम बैठकमा सत्तारुढ दल नेकपाका वरिष्ठ

प्रधानमन्त्री ओली र स्वीट्जरल्यान्डका राष्ट्रपति बेर्सेटबीच भेटवार्ता

सुरेन्द्रबहादुर नेपाली (रासस) न्यूयोर्क, असोज ११ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार संयुक्त राष्ट्रसंघको मुख्यालयमा स्वीट्जरल्यान्डका राष्ट्रपति एलँ बेर्सेटसँग भेटवार्ता गरेका छन् । संयुक्त राष्ट्रसंघको महासभाको ७३औं अधिवेशनमा सहभागी हुन

प्रधानमन्त्री ओलीसँग विदेशमन्त्री स्वराजको शिष्टाचार भेट

सुरेन्द्रबहादुर नेपाली (रासस) न्यूयोर्क, असोज ११ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय विदेशमन्त्री सुष्मा स्वराजले शिष्टचार भेट गरेकी छन् । सो अवसरमा दुई मुलुकबीच मित्रता तथा त्यसलाई थप सबल बनाउने

गड्डाचौकी नाकाबाट नेपाल प्रवेश गर्ने पहिलो पर्यटकलाई सम्मान

कन्चनपुर, असोज ११ । कन्चनपुरको गड्डाचौकी नाकाबाट बिहीबार नेपाल प्रवेश गर्ने पहिलो पर्यटकलाई स्वागत गरी कन्चनपुरमा ३९औं विश्व पर्यटन दिवस मनाइएको छ । दिवसका अवसरमा नेपाल पर्यटन बोर्ड सूचना केन्द्र

सिमरा आएको पहिलो विमानका सम्पूर्ण यात्रीलाई सम्मान

बारा, असोज ११ । काठमाडौंबाट बिहीबार सिमरा आएको पहिलो विमानका सम्पूर्ण यात्रीलाई सम्मान गरिएको छ । ३९औं विश्व पर्यटन दिवसका अवसरमा होटल तथा पर्यटन व्यवसायी संघ बाराले यात्रीलाई विमानस्थलमै स्वागत

प्रदेशको नाम र राजधानीको टुंगो चाँडै : मुख्यमन्त्री राई

धनकुटा, असोज ११ । प्रदेश नम्बर–१ का मुख्यमन्त्री शेरधन राईले सहमतिका आधारमा चाँडै नै प्रदेशको नाम र स्थायी राजधानीको टुंगो लगाइने बताएका छन् । प्रेस संगठन धनकुटाले बिहीबार धनकुटामा गरेको