Logo १० मंसिर २०८३, बिहिबार | Thu, Nov 26, 2026


खाद्य स्वच्छता र गुणस्तर अभियान सुरु

काठमाडौं, असोज ११ । खाद्य स्वच्छता कायम गर्न एवं यससम्बन्धी जनचेतना अभिवृद्धि गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य स्वच्छता तथा गुणस्तर अभियान सुरु गरेको छ । कृषि तथा

प्रदेश राजधानीको विषयले धनगढीमा तनावपूर्ण अवस्था (भिडियो)

बिराज रोस्यारा (इमेज) कैलाली, असोज ११ । प्रदेश नम्बर–७ को स्थायी राजधानी कैलालीको गोदावरी नगरपालिकामा राख्ने प्रस्तावविरुद्ध बिहीबार धनगढी दिनभर ठप्प रह्यो । गोदावरीमा स्थायी राजधानी बनाउने प्रस्तावविरुद्ध आक्रोशित भएका

प्रहरी नायब निरीक्षक पक्राउ

काठमाडौं, असोज ११ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको काँडाघारी क्षेत्रमा बालुवा बेचबिखन गर्ने व्यवसायीलाई धम्क्याएर रकम उठाएको अभियोगमा महानगरीय प्रहरी प्रभाग काँडाघारीमा कार्यरत् प्रहरी नायब निरीक्षक गोविन्द खरेललाई पक्राउ

सुन तस्करी प्रकरणमा मुछिएका पूर्वडीआइजी निरौलालाई साधारण तारेखमा छाड्ने आदेश

विराटनगर, असोज ११ । उच्च अदालत विराटनगरले साढे ३३ किलो सुन तस्करी प्रकरणमा मुछिएका पूर्वडीआइजी गोविन्दप्रसाद निरौलालाई पनि साधारण तारेखमा छाड्ने आदेश दिएको छ । बिहीबार उच्च अदालतका न्यायाधीशद्वय शारंगा

नेपालको मौलिक पहिचान गुम्ने खतरा (भिडियो)

मीरा बस्नेत/उत्तम मानन्धर (इमेज) काठमाडौं, असोज ११ । विश्वमा सांस्कृतिक सम्पदाको धनी मुलुककारुपमा नेपाललाई चिनिन्छ । तर, पछिल्लो समयमा निर्माण भइरहेका संरचनाले नेपालको पहिचान गुम्दै गएको छ । नेपाली मौलिक

नेपालले श्रीलंकालाई हरायो

काठमाडौं, असोज ११ । भारतमा जारी ४६औं एसियन यु–१८ स्कुल च्याम्पियनसिपअन्तर्गत् बिहीबार भएको खेलमा नेपालले श्रीलंकालाई पराजित गर्दै प्रतियोगितामा तेस्रो जित दर्ता गरेको छ । भारतको आग्रामा जारी उक्त च्याम्पियनसिपमा

पीपीएलमा प्रतिस्पर्धा गर्ने ६ टोली र ६ मार्की खेलाडी घोषणा

काठमाडौं, असोज ११ । आगामी कात्तिक दोस्रो साता पोखरामा हुने पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेट प्रतियोगितामा भाग लिने ६ टोली, स्वामित्व र मार्की (रणनीतिक) खेलाडीको टुंगो लागेको छ ।

तत्कालीन घरेलु विकास बैंकका अध्यक्ष प्रसाइँसहित पाँचजना दोषी ठहर, कैद र जरिवाना फैसला

काठमाडौं, असोज ११ । विशेष अदालतले तत्कालीन घरेलु तथा साना उद्योग विकास बैंकका अध्यक्ष सीताराम प्रसाइँसहित पाँचजनालाई भ्रष्टाचारी ठहर गरेको छ । अदालतका अध्यक्ष बाबुराम रेग्मी र सदस्यद्वय चण्डीराज ढकाल

‘आहा हिमाल’ नामक पुस्तक सार्वजनिक

काठमाडौं, असोज ११ । ३९औं विश्व पर्यटन दिवसको अवसर पारेर उत्तम भट्टराईद्वारा लिखित ‘आहा हिमाल’ नामक पुस्तक बिहीबार राजधानीमा सार्वजनिक गरिएको छ । पुस्तकमा नेपालको पर्यटन प्रवर्धनमा हिमाल र हिमाली

‘दोहोरो सुनुवाइ न्यायालयमै हस्तक्षेप’ (भिडियो)

प्रज्ञा तिमल्सिना/नवीन स्थापित (इमेज) काठमाडौं, असोज ११ । संवैधानिक परिषदबाट प्रधानन्यायाधीशमा सिफारिस भइसकेका सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दीपकराज जोशी संसदीय सुनुवाइ समितिबाट अस्वीकृत भएपछि पुनः न्यायाधीशकैरुपमा काम गरिरहेका छन् ।