इलाम, असोज ११ । महेन्द्ररत्न बहुमुखी क्याम्पस इलामका बागवानी संकायका विद्यार्थीले क्याम्पस प्रमुखसहित कर्मचारीलाई बिहीबार कार्यकक्षभित्रै थुनेका छन् । प्रशासनको लापरबाहीका कारण आफ्नो भविष्य अन्योलमा परेको भन्दै आक्रोशित विद्यार्थीले क्याम्पस
इलाम, असोज ११ । पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले नेताहरुको एक घन्टाको भाषणभन्दा स्रष्टाका दुई वाक्य नै महत्वपूर्ण हुने बताएका छन् । गीतकार संघ नेपालले गरेको १ नम्बर प्रदेशस्तरीय अन्तरक्रिया तथा शिविरको
नवीनराज कुइँकेल (इमेज) लमजुङ, असोज ११ । अन्नपूर्ण पदमार्गमा आएका पर्यटकलाई स्वागत गरेर लमजुङमा बिहीबार विश्व पर्यटन दिवस मनाइएको छ । अन्नपूर्ण पदमार्ग भ्रमणमा आएका पर्यटकहरुलाई बेसीसहरमा स्वागत गरिएको हो
चितवन, असोज ११ । क्षेत्रीय होटल संघ चितवन, सौराहाले यहाँ आउने पर्यटकहरुका लागि सातओटा नयाँ गन्तव्यसहितको ‘टुर प्याकेज’ घोषणा गरेको छ । बिहीबार सौराहामा आयोजित एक कार्यक्रमकाबीच रत्ननगर नगरपालिकाका मेयर
काठमाडौं, असोज ११ । राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणाले सरकारले आफ्नो अस्तित्व नै बिर्संदै गइरहेको बताएका छन् । बिहीबारदेखि राजधानीमा सुरु भएको पार्टीको प्रशिक्षण कार्यक्रममा बोल्दै राणाले ‘असैह्यरुपमा
कुमार चौलागाइँ (रासस) काठमाडौं, असोज ११ । यही असोज १३ गतेदेखि सुरु हुने सहिद स्मारक ‘ए’ डिभिजन लिगमा ९ क्लबबाट २८ विदेशी खेलाडीले सहभागिता जनाउँदैछन् । लिगमा सहभागी १४ ‘ए’
प्रदीप पौडेल (इमेज) पोखरा, असोज ११ । पोखरा महानगरपालिका–३२, खुँदीकी ६० वर्षीया नीरमाया गुरुङको हत्या भएको छ । हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले उनकै श्रीमान् ५५ वर्षीय यामबहादुर गुरुङ पक्राउ
काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले नेपाल वायुसेवा निगमको वाइडबडी विमान खरिद प्रकृयामा अनियमितता भएको निष्कर्ष निकाल्दै थप छानविन गर्ने निर्णय गरेको छ । आज बसेको बैठकले अनियमितताबारे सम्बन्धित
काठमाडौं । संघीय संसद (प्रतिनिधिसभा र राष्ट्रियसभा) को वर्षे अधिवेशन आजबाट अन्त्य हुँदैछ । सरकारको सिफारिसमा राष्ट्रपतिबाट संसद् अन्त्य र आह्वान गर्ने व्यवस्था छ । यही संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपति कार्यालयले
Dhangadhi, Sept 27 (RSS): Normal life here has been affected due to the general strike announced in protest against the report which has recommended stationing the permanent capital of Province