सुरेन्द्रबहादुर नेपाली न्यूयोर्क, असोज ११ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संयुक्त राष्ट्र सङ्घको मुख्यालयमा बेलायती प्रधानमन्त्री थेरेसा मेसँग भेटवार्ता गरेका छन् । संयुक्त राष्ट्र सङ्घको महासभाको ७३औँ अधिवेशनमा भाग
काठमाडौं । थारु कल्याणकारिणी सभा (थाकस) को २२ औं महाधिवेशनबाट अध्यक्षमा धनीराम चौधरी निर्वाचित भएका छन् । धनीरामले अध्यक्षका प्रतिद्वन्द्वी पूर्वमहामन्त्री एवं राजपाका महामन्त्रीलाई १२ मतले हराउँदै अध्यक्ष पदमा निर्वाचित
काठमाडौं । स्पेनिस लिग फुटबलअन्तर्गत गएरातीका खेलहरुमा बार्सिलोना र रियाल मड्रिड पराजित भएका छन् । जारी सिजनमा दुबै दावेदार टोलीको यो पहिलो हार हो । यसअघि दुबै टोलीले एक एक
काठमाडौं । लिभरपूललाई हराउँदै चेल्सी इङ्गलिस लिग फुटबल (इएफएल) कपको चौथो चरणमा उक्लिएको छ । गएराती लिभरपूलको मैदान एन्फिल्डमा भएको खेलमा पाहुना टोली चेल्सी २–१ ले विजयी भयो । खेलको
भोजपुर, असोज ११ । जिल्ला प्रहरी कार्यालय भोजपुरले बलात्कारमा संलग्न रहेको अभियोगमा तीन जनालाई पक्राउ गरी आवश्यक कारवाही शुरु गरेको छ । बलात्कारका घटना बढ्न थालेपछि अनुसन्धान तथा सुरक्षा व्यवस्थालाई
उर्लाबारी, असोज ११ । नेपाल प्रेस युनियन, मोरङ शाखाका ४२ असन्तुष्ट सदस्यले सामूहिक राजीनामा दिएका छन् । युनियनको आठौँ जिल्ला अधिवेशनको पूर्वसन्ध्यामा पूर्वी मोरङका ४२ सदस्यले बुधबार विज्ञप्ति जारी गर्दै
काठमाडौं । सर्वोच्च अदालतले सार्वजनिक प्रयोजनको लागि व्यक्तिको नाममा रहेको जग्गा अधिग्रहण गर्दा सरकारले अनिवार्य क्षतिपूर्ति दिनुपर्ने आदेश दिएको छ । न्यायाधीश इश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको फैसलामा भनिएको
भद्रपुर, असोज ११ । सडकका कुकुरको सङ्ख्या घटाउने उद्देश्यले झापा नगरपालिकामा बन्ध्याकरण शिविर सञ्चालन गरिएको छ । कुनै पनि जनावर मार्न नपाइने अन्तर्राष्ट्रिय मान्यताका कारण कुकुरलाई बन्ध्याकरण गरी प्रजननदर घटाउन
काठमाडौं, असोज ११ । कवि तथा लेखक छविरमण सिलवालको नियात्रा संग्रह ‘ग्रीनविचको साँझ’ बुधबार सार्वजनिक गरिएको छ । कालिकास्थानस्थित सर्वनाममा आयोजना गरिएको कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथिहरुले सो पुस्तक सार्वजनिक गरे
काठमाडौं । पाकिस्तानलाई हराँउदै बंगलादेश एसिया कप क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । गएराती भएको सुपर फोर चरणको अन्तिम खेलमा बंगलादेशले पाकिस्तानलाई ३७ रनले हरायो । खेलमा पहिले व्याटिङ