Logo १२ मंसिर २०८३, शनिबार | Sat, Nov 28, 2026


अफगानिस्तानको चुनावी र्‍यालीमा आक्रमण, १३ जनाको मृत्यु, ३२ घाइते

काबुल, असोज २७ । अफगानिस्तानको उत्तरपूर्वमा भएको एक चुनावी र्‍यालीमा बम आक्रमण हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको अफगान अधिकारीहरुले बताएका छन् । मृत्यु हुनेहरुमा नागरिक र सुरक्षाफौजका व्यक्तिहरु रहेका

एनआरएनए विज्ञ सम्मेलन ज्ञान, सीप र प्रविधिबारेको बहसमा केन्द्रित

हिमाल पौडेल/भरत केसी (इमेज) काठमाडौं, असोज २७ । प्रत्येक वर्ष दसैं–तिहारको मौका छोपेर हुने गैरआवासीय नेपाली संघको सम्मेलन यसपटक पनि काठमाडौंमा आयोजना गरिएको छ । लामो समयसम्म पुँजी लगानीमा केन्द्रित

नेकपाको सचिवालय बैठक पुनः सर्‍यो

काठमाडौं, असोज २७ । नेकपा कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक पुनः सरेको छ । शनिबार (आज) बस्ने भनिएको सचिवालय बैठक कात्तिक ४ र ५ गतेका लागि सारिएको नेकपाका केन्द्रीय सदस्य

उत्पादन बढाउँदै आयात कम गरेर निर्याततर्फ जोड दिने लक्ष्य : प्रधानमन्त्री

काठमाडौं, असोज २७ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई आत्मनिर्भर बनाउन उत्पादन बढाउनुको विकल्प नभएको बताएका छन् । सहकारी आन्दोलनका अभियन्ता केशव बडालको जीवनीमा आधारित पुस्तक ‘इमानको इन्द्रेणी’को शनिबार प्रधानमन्त्री

अमेरिकामा ‘माइकल’ आँधीबाट मर्नेको संख्या १७ पुग्यो

संयुक्तराज्य अमेरिका, असोज २७ । अमेरिकामा माइकल नामको आँधीबाट मृत्यु हुनेको संख्या कम्तीमा १७ जना पुगेको छ । खोजी तथा उद्धारकार्य जारी रहेकाले मृत्यु हुनेको संख्या अझ बढ्नसक्ने अमेरिकी अधिकारीहरुले

फेसबुक प्रयोकर्तामध्ये तीन करोडका विवरण चोरियो

सान फ्रान्सिस्को, असोज २७ । विश्वकै सबैभन्दा चर्चित सामाजिक सञ्जाल कम्पनी फेसबुकले आफ्ना करिब दुई करोड ९० लाख प्रयोगकर्ताको व्यक्तिगत विवरणमा ‘ह्याकर’को पहुँच रहेको जनाएको छ । फेसबुकले यसअघि साइबर

संघीय संरचना महँगो, संघीयता कमजोर बन्दै : डा. महत

प्रदीप पौडेल (इमेज) पोखरा, असोज २७ । नेपाली कांग्रेसका नेता डा. रामशरण महतले देशको  ढुकुटी अनुत्पादक क्षेत्रमा खर्च भएको भन्दै चिन्ता व्यक्त गरेका छन् । शनिबार पोखरामा नेपाली लेखक संघ

‘ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभवलाई उपयोग गर्नुपर्छ’

काठमाडौं, असोज २७ । पूर्वउपराष्ट्रपति परमानन्द झाले राज्यले ज्येष्ठ नागरिकको सम्मान गर्नुपर्ने बताएका छन् । बडादसैंको अवसरमा ज्येष्ठ नागरिक मञ्चले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा उनले ज्येष्ठ नागरिकको ज्ञान, सीप र

राष्ट्रपतिद्वारा प्राकृतिक विज्ञान संग्रहालयको अवलोकन

काठमाडौं, असोज २७ । राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौंको स्वयम्भूस्थित प्राकृतिक विज्ञान संग्रहालयको शनिबार अवलोकन गरेकी छन् । विश्व विपद् न्यूनीकरण दिवसका अवसरमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले प्राकृतिक विज्ञान संग्रहालयको उद्यानमा

बिपद् जोखिम न्यूनीकरणका लागि सरकार तयारी अवस्थामा छः गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले बिपद् जोखिम न्यूनीकरणका लागि सरकार तयारी अवस्थामा रहेको बताएका छन् । विपद् जोखिम न्यूनीकरणसम्बन्धी अन्तर्राष्ट्रिय दिवसको आज काठमाडौंमण उद्घाटन गर्दै गृहमन्त्री थापाले विपद् जोखिम न्यूनीकरणका