Logo ११ मंसिर २०८३, शुक्रबार | Fri, Nov 27, 2026


बढी भाडा असुल्ने गाडी कारबाहीमा

काठमाडौं, असोज २७ । बडादसैंमा घर जाने यात्रीसँग बढी भाडा असुल्ने १५ सार्वजनिक यातायातलाई थानकोटमा कारबाही गरिएको यातायात व्यवस्था विभागले जनाएको छ । थानकोट नाका हुँदै विभिन्न स्थानमा जाने सवारीको

क्रिकेट विवाद समाधानतर्फ, मुद्दा फिर्ता लिने संकेत

काठमाडौं, असोज २७ । झन्डै तीन वर्षदेखि नेपाली क्रिकेटमा देखिएको समस्या समाधान हुने भएको छ । निर्वाचित नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार विज्ञप्ति जारी गर्दै अदालतमा विचाराधीन मुद्दा फिर्ता लिने

माइती नेपाललाई वाइपीओको १० लाख सहयोग

काठमाडौं, असोज २७ । योङ प्रेसिडेन्ट्स अर्गनाइजेसन (वाइपीओ) कोलकाता, भारत च्याप्टरले माइती नेपाललाई आर्थिक सहयोग गर्ने भएको छ । संस्थाले माइती नेपाललाई १० लाख रुपैयाँ आर्थिक सहयोग गर्न लागेको माइती

‘समृद्धिका लागि सरकार गैरआवासीय नेपालीसँग सहकार्य गर्न तत्पर’

काठमाडौं, असोज २७ । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल निर्माण अभियानमा सहभागी हुन गैरआवासीय नेपालीहरुलाई आग्रह गरेका छन् । समृद्धिका लागि सरकार निजी क्षेत्र र गैरआवासीय नेपालीसँग सहकार्य गर्न

इन्डोनेसियामा पहिरो, कम्तीमा २१ जनाको मृत्यु

काठमाडौं, असोज २७ । इन्डोनेसियाको सुमात्रा द्वीपमा भीषण वर्षापछि गएको पहिरोमा परी कम्तिमा २१ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा ११ जना बालबालिकासमेत छन् । उत्तरी मुरारा सालादीस्थित एउटा

कांग्रेस नेता चक्र बास्तोलाको अवस्था थप जटिल

काठमाडौं, असोज २७ । नेपाली कांग्रेसका नेता चक्रप्रसाद बास्तोलाको अवस्था थप जटिल बनेको छ । विगत ६ वर्षदेखि अचेत अवस्थामा रहेका बास्तोलालाई शनिबार न्यूरो अस्पतालले थप उपचार सम्भव नभएको भन्दै

सशस्त्र राष्ट्रिय महिला भलिबल च्याम्पियन

बागलुङ, असोज २७ । नेपाल भलिबल संघद्वारा बागलुङको गलकोटमा आयोजित २२औं राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको एपीएफ क्लबले जितेको छ । शनिबार भएको फाइलन खेलमा नेपाल पुलिस

फेरि विश्वकप खेल्ने सपना छ : कप्तान पारस

काठमाडौं, असोज २७ । विश्व टी–२० एसिया छनोट समूह ‘बी’को विजेता नेपाली राष्ट्रिय क्रिकेट टोली शनिबार अपराह्न स्वदेश फर्केको छ । मलेसियामा भएको प्रतियोगितामा अपराजित रहँदै उपाधि जितेको नेपाली टोलीलाई

बजारमा घुइँचो

काठमाडौं, असोज २७ । बडादसैंका लागि आवश्यक सामाग्री किन्नेहरुको भीड बजारमा दिनदिनै बढ्दै गएको छ । बजारमा उपभोग्य वस्तुको भाउ बढेको गुनासो आइरहे पनि किनमेल गर्नेहरुको संख्यामा भने कमी आएको

खिल्ली उडाउनेहरु छक्कपर्न अब बेर लाग्दैन : ऊर्जामन्त्री

ओखलढुंगा, असोज २७ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले अबको १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने बताएका छन् । ओखलढुंगाको चम्पादेवीमा ‘मिसन मालिंगे भिजन २१००’ को शनिबार