Logo ११ मंसिर २०८३, शुक्रबार | Fri, Nov 27, 2026


लिगलिगे दौडको उपाधि भारतीय सेनाका अनिश थापामगरलाई

गोरखा, असोज २८ । गोरखाको लिगलिगकोटमा सम्पन्न लिगलिगे दौडको उपाधि भारतीय सेनाका अनिश थापामगरले जितेका छन् । घलेहरु दौडेर राजा हुने इतिहासको स्मरणमा गोरखाको पालुङटार नगरपालिकाको चेपेघाटदेखि लिगलिगकोटसम्म १३.८ किलोमिटर

NC passes condolence proposal on leader Bastola’s demise

Kathmandu, Oct 14 (RSS): Nepali Congress (NC) central working committee on Sunday has passed a condolence proposal on the passing away of party’s former central member and ex-minister Chakra Prasad

मलेसिया र नेपाल सरकारबीच नेपाली श्रमिक आपूर्तिका लागि कार्तिकमा समझदारी हुँदै

काठमाडौं, असोज २८ । मलेसिया र नेपाल सरकारबीच कार्तिकमा कामदार लान ‘जिटुजी’ समझदारी हुँदैछ । मलेसिया सरकारले नेपाली श्रमिक आपूर्तिका लागि पठाएको समझदारीपत्र      (एमओयू) मा दुवै देशका सरकारी

सम्झनामा चक्रप्रसाद बास्तोला (भिडियो रिपोर्ट)

काठमाडौं, असोज २८ । चक्रप्रसाद बास्तोला नेपाली कांग्रेसभित्र बौद्धिक र बागी नेताको रुपमा परिचित थिए । २०४६ साल अघिको पञ्चायतविरुद्ध कांग्रेसले थालेको संघर्ष र १० बर्षे माओवादी सशस्त्र युद्धको शान्तिपूर्ण

रवि लामिछाने ‘ईजिलिंक रेमिटेन्स’को सद्भावनादूतमा नियुक्त

काठमाडौं, असोज २८ । ‘रेमिट्यान्सको रकम उत्पादनशील क्षेत्रमा लगानी गरौं’ भन्ने मूल नारा बनाइ विगत १९ बर्ष देखि जापान, कोरिया, साइप्रस, अमेरिका लगायत विश्वका विभिन्न मुलुकबाट नेपालमा रेमिट्यान्स भित्र्याउँदै आएको

हिमालयन बैंकद्वारा सामुदायिक विद्यालयहरुलाई कम्प्युटर प्रदान

काठमाडौं, असोज २८ । हिमालयन बैंक लिमिटेडले आफ्नो २५ औं वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न स्थानमा रहेका सामुदायिक विद्यालयहरुलाई सहयोगस्वरुप कम्प्युटर प्रदान गरेको छ । बैंकले 

वेस्ट इन्डिजविरुद्ध भारतको जित

हैदरावाद, असोज २८ । वेस्ट इन्डिजविरुद्धको दुई खेलको टेष्ट क्रिकेटमा भारतले क्लिनस्वीप गरेको छ । हैैदराबादमा भएको दोस्रो खेलमा भारत तेस्रो दिनमै विजयी भयो । ७२ रनको झिनो चुनौती भारतले

शेयर बजारमा दोहोरो अंकको सुधार

काठमाडौं, असोज २८ । आइतबार शेयर बजारमा दोहोरो अंकको सुधार आयो । यसदिन बजार परिसुचक नेप्से १४ अंकले उकालो लागेर १२४२ मा पुग्यो । कारोबार भने खुम्चियो । उत्पादनमुलक र

लागुऔषधसहित एकजना पक्राउ

सिन्धुली, असोज २८ । सिन्धुलीमा प्रहरीले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही हरिपूर्वा नगरपालिका वडा नम्बर ९ घर भई मलंगवा बस्ने १९ वर्षीय अनिलकुमार बैठा छन्

बारामा ६ वर्षीय बालकको अपहरणपछि हत्या

बारा, असोज २८ । बारामा ६ वर्षीय बालकको अपहरणपछि हत्या भएको छ । सिम्रौनगढ नगरपालिका–३ नयका टोल निवासी धनेश्वर राय यादवको छोरा गुल्लु भन्ने दीपक यादवको अपहरणपछि हत्या भएको हो