
काठमाडौं, असोज २८ । हिमालयन बैंक लिमिटेडले आफ्नो २५ औं वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न स्थानमा रहेका सामुदायिक विद्यालयहरुलाई सहयोगस्वरुप कम्प्युटर प्रदान गरेको छ ।
बैंकले देशका विभिन्न स्थानमा रहेका ५ वटा सामुदायिक विद्यालयलाई ४५ वटा कम्प्युटर उपलब्ध गराएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्