काठमाडौं, असोज २८ । देशको विकास निर्माणका लागि आवश्यक पर्ने जनशक्ति उत्पादन गर्ने शैक्षिक संस्थाहरुको अध्ययन गर्ने निर्णय सरकारले छ । मन्त्रिपरिषदको आज बसेको बैठकले विकास निर्माणका लागि शिक्षित र
कविराज घिमिरे धनकुटा, असोज २८ । नेपालीहरुको महान चाड बडादशैं घर आँगनमा भित्रिसकेको छ । तर अहिले मनाइने दशैंमा पुरानो मौलिकता हराउँदै गएको छ । आधुनिकताले ढपक्कै ढाकेको छ ।
काठमाडौं, असोज २८ । पत्रकारद्वय रेखा शाक्य र शरण डंगोलले समाचार संकलनकै क्रममा खिचेका जात्रापर्वहरुको जानकारीसहितको फोटो संग्रह प्रकाशित गरेका छन् । ‘जीवन्त संस्कृतिहरु’ नाम दिइएको उक्त संग्रहको पुस्तक परिचय
नवीनराज कुइँकेल लमजुङ, असोज २८ । लमजुङको बेसीशहर नगरपालिका–३ गाउँशहरमा रहेको लमजुङ दरवारमा यशोव्रम्ह शाहको शालिक निर्माण गरिएको छ । सो शालिकको आइतबार प्रधानसेनापति पुर्णचन्द्र थापाले अनावरण गरे । लमजुङको
काठमाडौं, असोज २८ । विजया दशमीको अवसर पारेर ‘वैदिक धर्म संस्थान नेपाल’ ले भोलिदेखि काठमाडौंमा नवरात्री पूजासहितको ३ दिने होम यज्ञ गर्ने भएको छ । सम्पूर्ण नेपालीको सुस्वास्थ्य र समृद्धिको
Kathmandu, Oct 14 (RSS): The domestic share market Sunday, the first day of the week, welcomed the Dashain, one of the greatest festivals of Nepalis, with a green signal. The
दुर्गा उपाध्याय कञ्चनपुर, असोज २८ । निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको छानबिनका लागि प्रमाण खोज्दै कञ्चनपुर पुगेको प्रहरी अतिरिक्त महानिरीक्षक धिरु बस्न्यात नेतृत्वको टोली काठमाडौं फर्किएको छ । घटनासँग
रमेश गिरी भक्तपुर, असोज २८ । सूर्यविनायक नगरपालिका क्षेत्रका अधिकांश मासु पसलमा झिङ्गा भन्केका, गनाउने र गुणस्तरहीन मासु बिक्री वितरण भइरहेको पाइएको छ । आज सूर्यविनायक नगरपालिकाले सूर्यविनायकदेखि सल्लाघारीसम्म रहेको
जनकपुर, असोज २८ । धनुषामा एक १० वर्षीया बालिकाको सामूहिक बलात्कार पश्चात हत्या गरेको आरोपमा पक्राउ परेकाहरुलाई प्रहरीले सार्वजनिक गरेको छ । आज प्रहरीले पत्रकार सम्मेलन आयोजना गरी उनीहरुलाई सार्वजनीक
सिकागो, असोज २८ । अमेरिकाको सिकागोमा राष्ट्रपति डोनाल्ड ट्रम्पको विपक्षमा हजारौंले प्रदर्शन गरेका छन् । आउँदो नोभेम्बरमा हुने सिनेटको मध्यावधि निर्वाचनको पूर्वसन्ध्यामा डेमोक्रयाट पार्टीका समर्थकहरुले ट्रम्पको विपक्षमा प्रदर्शन गरेका हुन्