
काठमाडौं, असोज २८ । विजया दशमीको अवसर पारेर ‘वैदिक धर्म संस्थान नेपाल’ ले भोलिदेखि काठमाडौंमा नवरात्री पूजासहितको ३ दिने होम यज्ञ गर्ने भएको छ ।
सम्पूर्ण नेपालीको सुस्वास्थ्य र समृद्धिको कामना गर्दै गरिने उक्त यज्ञका लागि भारतबाट ४ जना पण्डित काठमाडौं आएको ‘आर्ट अफ लिभिङ’ का स्वामी शिवपाद्ले जानकारी दिए ।
पूजा अवधिभर गणेश होम, नवग्रह होम, वास्तु शान्ति होम, सुदर्शन होम र महाचण्डी होम गरिने आयोजकले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्