Logo ११ मंसिर २०८३, शुक्रबार | Fri, Nov 27, 2026


दसैंमा प्रहरीको निःशुल्क बस सेवा, यी हुन् रुट

काठमाडौं, असोज २९ । नेपाल प्रहरीले दसैंका अवसरमा काठमाडौं उपत्यकाका विभिन्न तीन रुटमा निःशुल्क बस सेवा सन्चालन गर्ने भएको छ । नागरिकको सहजताका लागि यही असोज ३१, आगामी कात्तिक १

सडक सुरक्षामा यसरी खटिएको छ ट्राफिक प्रहरी (भिडियो)

दीपक श्रेष्ठ/भरत केसी/लक्ष्मणमान डंगोल (इमेज) काठमाडौं, असोज २९ । नेपालीहरुको महान् चाड बडादशैं मनाउन घर जानेहरुको ओहोर–दोहोर केही दिनयता व्यापक बनेको छ । काठमाडौं उपत्यकाबाटमात्रै दैनिक हजारौं मानिस बाहिरिएका छन्

कमिसनको लोभमा गेजुवालाई बूढीगन्डकी सुम्पेको बाबुरामको आरोप

रेनु श्रेष्ठ (इमेज) गोरखा, असोज २९ । नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले संविधानले अधिकार बाँडफाँटका लागि व्यवस्था गरेको वित्त आयोग गठन नगरिएकाले स्थानीय तहमा अराजकता बढेको बताएका छन्

निलम्बनमा परेको नेपाली क्रिकेट छिट्टै फुकुवा हुने विश्वास

विनोदसिंह विष्ट (इमेज) बैतडी, असोज २९ । निलम्बित नेपाल क्रिकेट संघ (क्यान)का निर्वाचित अध्यक्ष चतुरबहादुर चन्दले नेपाली क्रिकेटको विवाद समाधान गर्नका लागि क्यान सधैं तत्पर रहेको बताएका छन् । सोमबार

श्रीपेच सर्वसाधारणका लागि अवलोकन खुला, प्रधानमन्त्रीले के भने ? (भिडियो)

प्रतीक्षा खनाल/उत्तम मानन्धर (इमेज) काठमाडौं, असोज २९ । कुनै समय दरबार र श्रीपेच शक्तिका प्रतीक थिए । श्रीपेचले नेपालीलाई एकताबद्ध बनाएको विश्वास लिइन्थ्यो । समय फेरियो । युग फेरियो ।

चितुवाको छालासहित तीनजना पक्राउ

काठमाडौं, असोज २९ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले चितुवाको छालासहित सोमबार तीनजनालाई कोटेश्वरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा बैतडीको सिगास गाउँपालिका–२ का मोहनसिंह रोकाया, सिन्धुपाल्चोक, सुनकोसी गाउँपालिका–४

पोखरा प्रिमियर लिग क्रिकेटको खेलतालिका सार्वजनिक

काठमाडौं, असोज २९ । पोखरामा आगामी कात्तिक ९ देखि २० गतेसम्म हुने पोखरा प्रिमियर लिग (पीपीएल) ट्वेन्टी–२० क्रिकेट प्रतियोगिताको खेलतालिका सार्वजनिक भएको छ । क्वीन्स इभेन्ट्स म्यानेजमेन्टले आयोजना गर्ने सो

कुम्मायक गोल्डकप कात्तिक ९ देखि

पाँचथर, असोज २९ । पाँचथरको कुम्मायाक गाउँपालिकाको केन्द्र यासोकमा दोस्रो आमन्त्रण कुम्मायक गोल्डकप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । प्रतियोगिता आगामी कात्तिक ९ देखि १५ गतेसम्म सन्चालन हुनेछ ।

जलवायु परिवर्तनको क्षेत्रमा काम गर्ने वैज्ञानिकहरुले राजनीतिक मुद्दा बोकेको ट्रम्पको आरोप

काठमाडौं, असोज २९ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जलवायु परिवर्तनका क्षेत्रमा काम गर्ने वैज्ञानिकहरुले ठूलो राजनीतिक मुद्दा बोकेको आरोप लगाएका छन् । अमेरिकी टेलिभिजन ‘सीबीएस’सितको कुराकानीमा उनले पृथ्वीको तापमान बढ्नुमा

पर्याप्त मात्रामा इन्धन वितरण, अभाव हुँदैन : निगम

काठमाडौं, असोज २९ । नेपाल आयल निगमले चाडपर्वको समयमा बजारमा पेट्रोलियम पदार्थको अभाव हुन नदिन पर्याप्त मात्रामा इन्धन वितरण गरिएको जनाएको छ । निगमको थानकोट डिपोले उपत्यकाका पेट्रोलपम्पले माग गरेबमोजिमको