Logo ११ मंसिर २०८३, शुक्रबार | Fri, Nov 27, 2026


नेपाल–भारत सीमा सुरक्षा बैठक

विराटनगर, असोज ३० । शान्ति–सुरक्षा, आपराधिक गतिविधि नियन्त्रण र यातायात क्षेत्रमा देखिएको समस्या न्यूनीकरणका लागि नेपाल–भारत सीमावर्ती सुरक्षा बैठक भारतको अररियामा सम्पन्न भएको छ । बैठकमा सीमावर्ती भारतीय बजार जोगबनीमा

चितवनमा बस दुर्घटना, १२ जना घाइते

चितवन, असोज ३० । भरतपुर–आँपटारी–देवघाट सडकखन्डमा मंगलबार बिहान भएको बस दुर्घटनामा १२ जना घाइते भएका छन् । देवघाटबाट पोखरा बसपार्कतर्फ आउँदै गरेको ना७ख १५५४ नम्बरको सिटी बस तीव्रगतिका कारण अनियन्त्रित

विन्ध्यवासिनी मन्दिरमा फूलपाती भित्र्याइयो

प्रदीप पौडेल (इमेज) पोखरा, असोज ३० । बडादसैंको सातौं दिन मंगलबार पोखराको विन्ध्यवासिनी मन्दिरमा विधिपूर्वक फूलपाती भित्र्याइएको छ । पोखरामा रहेका सुरक्षा निकायका सबै गण तथा गुल्महरुमा पनि विधिपूर्वक फूलपाती

कपिलबस्तुबाट दैनिक तीन करोड बढीका खसीबोका काठमाडौंमा

बासुदेव बर्मा/ईमेज कपिलवस्तु । कपिलवस्तुबाट एक साता यता दैनिक ३ करोड बढीको खसीबोका काठमाडौं पठाइने गरिएको ब्यापारीहरु बतउँछन् । घटस्थापना देखि माग बढेपछि भारतीय खसीबोका ब्यापारीहरुलाई भ्याई नभ्याई भएको छ

दुई तिहाइको दम्भले सरकारले आफ्नो कर्तब्य भुल्दै गइरहेको छः नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले दुई तिहाई बहुमतको दम्भ देखाउँदै सरकारले मुलुकका प्राथमिक र आफ्नो कर्तव्य भुल्दै गएको आरोप लगाएका छन् ।  वडा दसैं तथा नेपाल सम्वत् ११३९

गाउँमा खुलेका सहकारी संस्थाले गाउँमै बनाए बिऊ बैंक

तेह्रथुम । तेह्रथुमका ग्रामीण वस्तीमा खुलेका सहकारी संस्थाले रैथाने तथा उन्नत जातका अन्न, तरकारी र मसला बालीको बिऊ जोगाउन बिऊ बैंक स्थापना गरेका छन् । स्थानीयस्तरमा राम्रो उत्पादन हुने विऊको

देशकै जेठो उद्योग बिराटनगर जुट मिल पुनः संचालनमा

-ध्रुव भट्टराई/ईमेज: बिराटनगर । देशकै जेठो उद्योगको रुपमा रहेको बिराटनगर जुट मिल पुनः सञ्चालनमा आएको छ । एक महिना अघिदेखि परीक्षण संचालनमा रहेको मिल्सले दुई साता यताबाट व्यवसायीक उत्पादन दिन

३३ किलो सुन तस्करी प्रकरणः आरोपी बेनु श्रेष्ठलाई दसैंपछि मात्रै अदातल लगिने

काठमाडौं । ३३ किलो सुन तस्करी प्रकरणमा संलग्न भएको आशंकामा संयुक्त अरब इमिरेट्स (युएर्ई)बाट पक्राउ परेका बेनु श्रेष्ठलाई दसैंपछि मात्रै अदातल उपस्थित गराईने भएको छ । अन्तर्राष्ट्रिय प्रहरी संगठन ईन्टरपोलको

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, अर्का गम्भीर घाइते

उदयपुर । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–७ कौवाईमा आज बिहान ७ः३० बजे मोटरसाइ दुर्घटना हुँदा मोटरसाइकल चालकको घट्ना स्थलमा नै मृत्यु भएको छ भने पछाडि बस्ने गम्भीर घाइते भएका छन् ।

झापाका अधिकांश मासु पसल लथालिङ्ग अवस्थामा

झापा । झापाको मुख्य व्यापारिक केन्द्र बिर्तामोडमा खुलेका अधिकांस मासु पसल लथालिङ्ग अवस्थामा चलेको भेटिएको छ । जिल्ला प्रशासन कार्यालय झापाको नेतृत्वमा बिर्तामोड नगरपालिका, उद्योग वाणिज्य संघ तथा उपभोक्ता अधिकारवादी