Logo ११ मंसिर २०८३, शुक्रबार | Fri, Nov 27, 2026


माथिल्लो तामाकोसीको एक अर्ब ५८ करोडको आइपीओ आउँदै

काठमाडौं, असोज २९ । राष्ट्रिय गौरवको आयोजनाकारुपमा रहेको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले सर्वसाधारणलाई साधारण सेयर (आइपीओ) आगामी कात्तिक १५ गतेदेखि बिक्री गर्ने भएको छ । आयोजनाले सोमबार एक सूचनामार्फत् रु

ज्यानको बाजी थापेर गैंडाबाट पर्यटकलाई बचाउने शीरलाल…

नारायण ढुंगाना (रासस) काठमाडौं, असोज २९ । चितवन, सौराहाका संरक्षणकर्मी एवं पर्यटन व्यवसायी शीरलाल परियारले आफ्नो ज्यानको बाजी थापेर गैंडाबाट पर्यटकलाई बचाउन सफल भएका छन् । चितवन राष्ट्रिय निकुञ्जमा घुम्न

यसरी धुनुपर्छ हात (भिडियो)

प्रज्ञा तिमल्सिना/राममान डंगोल (इमेज) काठमाडौं, असोज २९ । अक्टोबर १५ अर्थात् विश्व हात धुने दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । ‘सफा हात, मेरो स्वास्थ्यको आधार’ भन्ने नारासहित

दुई कोरियाबीच कोरियाली प्रायद्वीपमा रेलमार्ग निर्माण सहमति

सोल, असोज २९ । उत्तर र दक्षिण कोरियाबीच सोमबार भूमिगत रेलमार्ग निर्माणका लागि सहमति भएको छ । कोरियाली प्रायद्वीपमा सो रेलमार्ग निर्माण हुन लागेको हो । सो निर्माणसम्बन्धी विशेष कार्यक्रम

मेलम्ची सुरुङको अन्तिम काम ७.३ किमि बाँकी

राम केसी (रासस)  चौतारा, असोज २९ । मेलम्ची खानेपानी आयोजनाको सुरुङको अन्तिम काम अझै ७.३ किमि बाँकी छ । सुरुङभित्रको ढलान गर्न अझै २९ प्रतिशत बाँकी रहेको हुँदा तदारुकताका साथ

झापाका चिया मजदुरले पाएनन् पारिश्रमिक, ‘दसैं मान्न समस्या’

झापा, असोज २९ । झापाको गिरी बन्धु टी–स्टेट प्रालिमा कार्यरत् चिया मजदुरले दसैंको समयमासमेत कम्पनीले आफूहरुलाई पारिश्रमिक नदिएको गुनासो गरेका छन् । झापाको बिर्तामोड नगरपालिका–५ र शनीअर्जुन नगरपालिका–९ मा रहेको

श्रीपेच सार्वजनिक, अब सर्वसाधारणले हेर्न पाउने

काठमाडौं । तत्कालीन शाहवंशीय राजाहरुले लगाउने गरेको श्रीपेच सार्वजनिक भएको छ । आममानिसको निकै लामो प्रतिक्षापछि नारायणहिटी दरबार संग्राहलयमा राखिएको श्रीपेचलाई आज प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक गरेका हुन् ।

रातो र पोलेको मासु नखान क्यान्सरविज्ञको सुझाव

चितवन । नेपालीको महानपर्व बडादशैँमा आवश्यकताभन्दा निकै धेरै मासु उपभोग हुने गर्दछ । पर्वका नाममा धेरै मासु खाँदा मानिसको स्वास्थ्यमा सामान्यदेखि जटिल खालका रोगको जोखिम हुनसक्ने विज्ञहरुले बताएका छन् ।

प्रसिद्ध बागेश्वरी मन्दिरमा नवरात्रीका बेला भक्तजनको भीड

नेपालगञ्ज । पश्चिम नेपालको महत्वपूर्ण गन्तव्यस्थलको रुपमा रहेको बाँकेको प्रसिद्ध बागेश्वरी मन्दिरमा नवरात्रीका बेला भक्तजनको भीड लागेको छ । नवरात्रीका बेला बागेश्वरी मन्दिरको दर्शन गरे मनोकांक्षा पूरा हुने विश्वास रहँदै

नसर्ने रोग : घरघरको व्यथा बन्दै

काठमाडौं, असोज २९ । घरघरको व्यथाका रुपमा नसर्ने रोग देखापरेको भन्दै विज्ञले समयमै यसको प्रभावकारी रोकथाममा ध्यान दिन आग्रह गरेका छन् । मुटु, मिर्गौला, दम, मधुमेह, रक्तचाप, मानसिक स्वास्थ्य, श्वासप्रश्वासजस्ता