Logo ११ मंसिर २०८३, शुक्रबार | Fri, Nov 27, 2026


म्यान्चेस्टर सिटी र चेल्सीको सहज जित

काठमाडौं, कात्तिक १९ । इंग्लिस प्रिमियर लिग फुटबलमा गएराति म्यान्चेस्टर सिटी र चेल्सीले सहज जित हात पारेका छन् । लिग तालिकाको शीर्ष स्थानमा रहेको म्यान सिटीले साउथह्याम्पटनलाई ६–१ ले पराजित

बोक्सी भन्दै कुटपिट, पीडितलाई उल्टै ५० हजार जरिवाना !

काठमाडौं, कात्तिक १९ । घरायसी र लेनदेख विवादमा धनुषाको धनौजी गाउँपालिकामा परिवारकै सदस्यले बोक्सी भन्दै महिलालाई कुटपिट गरेका छन् । विवाद मिलाउन बसेको पञ्चायतले पिटिएकी महिलालाई उल्टै ५० हजार रुपैयाँ

तत्कालिन राजा महेन्द्रले बनाएको ‘पानीजहाज ऐन’ ४८ वर्षदेखि निष्क्रिय

काठमाडौं, कात्तिक १९ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशकै पानीजहाजमा सामान ढुवानी गर्ने घोषणा गरेको साढे दुई वर्ष भयो । अखिल नेपाल महिला संघको २०७३ जेठ ४ को कार्यक्रममा उनले

बजारमा बढ्यो चहलपहल

काठमाडौं, कात्तिक १८ । तिहारका कारण बजारमा भीड लागेको छ । तिहारका लागि फूलका माला, मसला, मिठाइ, रंगीचंगी बत्तीलगायतका सामान किन्नेहरूको बजारमा भीड लागेको हो । तिहारका लागि चाहिने पूजा

चेम्बरद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं, कात्तिक १८ । वर्षभरिकै कारोबारको ४० प्रतिशतभन्दा बढी कारोबार हुने समय दसैं, तिहार, छठजस्ता नेपालीहरुको महान् चाडको पूर्वसन्ध्यामा सरकारले बजार अनुगमनकाक्रममा अनावश्यक दुःख दिएको भन्दै नेपाल चेम्बर अफ कमर्सले

गोदावरी पुष्प मेलामा ६२ लाख रुपैयाँको कारोबार

काठमाडौं, कात्तिक १८ । गोदावरी पुष्प मेलामा ६२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहीबारदेखि ललितपुरमा सन्चालन भएको बाह्रौं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी उत्साहजनकरुपमा सम्पन्न भएको आयोजक फ्लोरिकल्चर एसोसिएसन

नेप्से दोहोरो अंकले झर्‍यो

काठमाडौं, कात्तिक १८ । साताको पहिलो दिन आइतबार बजार परिसूचक नेप्से दोहोरो अंकले ओरालो लाग्यो । कारोबार भने उच्च रह्यो । बजार परिसूचक नेप्से १३ अंकले ओरालो लागेर १२ सय

तुलाधरको योगदान सदा स्मरणीय : प्रधानमन्त्री

काठमाडौं, कात्तिक १८ । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ वामपन्थी नेता पद्मरत्न तुलाधरले मुलुकका लागि पुर्‍याएको योगदान सदा स्मरणीय रहने बताएका छन् । प्रधानमन्त्रीले आइतबार सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै

कुशल मध्यस्थकर्ता गुमायौं : सभामुख महरा

काठमाडौं, कात्तिक १८ । सभामुख कृष्णबहादुर महराले मानवअधिकारवादी तथा वरिष्ठ वामपन्थी राजनीतिज्ञ पद्मरत्न तुलाधरको निधनले नेपालको अधिकार प्राप्तिको आन्दोलनका एक अभियन्ता, शान्ति–प्रक्रियाका कुशल मध्यस्थकर्तालाई गुमाएको बताएका छन् । सभामुखले आइतबार

तुलाधरको निधनले राष्ट्रलाई अपूरणीय क्षति : उपराष्ट्रपति

काठमाडौं, कात्तिक १८ । उपराष्ट्रपति नन्दबहादुर पुनले आइतबार दिउँसो निधन भएका पूर्वमन्त्री एवं वरिष्ठ मानवअधिकारवादी नेता पद्मरत्न तुलाधरप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् । आइतबार साँझ लाजिम्पाटस्थित निवासमा पुगेर उपराष्ट्रपतिले स्व.