Logo ११ मंसिर २०८३, शुक्रबार | Fri, Nov 27, 2026


चीनबाट आयातित प्लास्टिकका बत्तीले माटोका पाला बनाउने व्यवसाय नै संकटमा (भिडियो)

लक्ष्मी लामा/राममान डंगोल (इमेज) काठमाडौं, कात्तिक १८ । तिहार भन्नेबित्तिकै सबैको मनमा झिलिमिली बत्तीको तस्वीर आउने गर्दछ । तिहारमा हरेक घर झिलिमिली बत्तीले सजिएका हुन्छन् । घर झिलिमिली बनाउन बजारमा

धनतेरसको अवसरमा गहना/सामग्री किन किनिन्छ ? (भिडियो)

सुशनसर्जन रामदाम/सुयेश मानन्धर (इमेज) काठमाडौं, कात्तिक १८ । तिहारको रौनक सुरु भएसँगै सुनचाँदी पसलहरुमासमेत गहना खरिद–बिक्री गर्नेहरुको चहलपहल बढेको छ । दीपावलीको अवसरमा धनतेरसलाई मध्यनजर गर्दै गहना र सुनचाँदीका सिक्काहरु

राप्रपाका तीन समूहबीच एकता प्रयास, दोस्रो पुस्तामा नेतृत्व हस्तान्तरणको बहस

अक्कल कुँवर/भरत केसी (इमेज) काठमाडौं, कात्तिक १८ । दक्षिणपन्थी विचारधारा बोकेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तीनै समूहका नेताहरुले फेरि पार्टी एकताका लागि आन्तरिक छलफल सुरु गरेका छन् । पटक–पटक विभाजन

देशभर चिसो बढ्यो

काठमाडौं, कात्तिक १८ । वायुमन्डलको प्रभावले काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ । काठमाडौंको आइतबारको न्यूनतम् तापक्रम ८.६ डिग्रीमा झरेको छ । तापक्रम घटेर चिसो बढ्नु नयाँ प्रणालीको प्रभाव नभइ

‘अबको दुई वर्षमा धरहराको पुनःनिर्माण सकिन्छ’ (भिडियो)

प्रतीक्षा खनाल/उत्तम मानन्धर/रक्षा बज्राचार्य (इमेज) काठमाडौं, कात्तिक १८ । २०७२ सालको विनाशकारी भूकम्पले ढालेको धरहराको पुनःनिर्माणको काम बल्ल अघि बढेको छ । शताब्दीऔं लामो इतिहास बोकेको धरहरा वि.सं. २०७२ सालको

भारतको बथनाहादेखि नेपालको बुधनगरसम्म रेल्वेको सफल परीक्षण (भिडियोसहित)

ध्रुव भट्टराई (इमेज) विराटनगर, कात्तिक १८ । भारतको बथनाहादेखि नेपालको कटहरीसम्म निर्माणाधीन रेल्वेमार्गमध्ये आइतबार पहिलोपटक बुधनगरसम्म रेल्वेको सफल परीक्षण गरिएको छ । नेपालतर्फ देखिएको जमिनको मुआब्जा विवाद सल्टिएको खन्डमा डेढ

तुलाधरको निधनले राष्ट्रलाई ठूलो क्षति : दाहाल

काठमाडौं, कात्तिक १८ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले आइतबार दिउँसो दिवंगत भएका मानवअधिकारकर्मी एवं नागरिक आन्दोलनका अगुवा पद्मरत्न तुलाधरप्रति नर्भिक अस्पतालमा पुगी श्रद्धाञ्जलि अर्पण गरेका छन् । उनले

प्राधिकरणमै तास खेल्छन् कर्मचारी

भक्तपुर, कात्तिक १८ । नेपाल विद्युत् प्राधिकरण भक्तपुर शाखाको ‘नोलाइट’मा काम नगरी तास खेलेर बस्ने कर्मचारीलाई प्रहरीले पक्राउ गरी रिहा गरेको छ । नोलाइटजस्तो आकस्मिक सेवाका कर्मचारी दैनिक तास खेलेर

कांग्रेसको बैठक मंगलबार

काठमाडौं, कात्तिक १८ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही कात्तिक २० गते मंगलबार बस्ने भएको छ । उक्त पार्टीले आइतबार प्रेस विज्ञप्ति जारी गरी केन्द्रीय सदस्यलाई बैठकमा उपस्थित हुन

चीनमा ट्रकको ठक्करबाट १५ जनाको मृत्यु, ४४ घाइते

बेइजिङ, कात्तिक १८ । ट्रक चालकले नियन्त्रण गुमाएपछि ट्रकले ठक्कर दिएर चीनको उत्तर–पश्चिममा १५ जनाको मृत्यु भएको छ । चीनको लान्झाउ सहरमा भएको उक्त दुर्घटनामा अरु ४४ जना घाइते भएका