Logo ११ मंसिर २०८३, शुक्रबार | Fri, Nov 27, 2026


निमित्त प्रमुख न्यौपाने मृत अवस्थामा फेला

धनकुटा, कात्तिक १९ । धनकुटाको खानेपानी सरसफाइ क्षेत्रीय अनुगमन तथा सुपरीवेक्षण कार्यालयका निमित्त प्रमुख अर्जुनप्रसाद न्यौपाने मृत अवस्थामा फेला परेका छन् । गोरखाको पालुङ्गटार नगरपालिका–४ घर भइ धनकुटामा कार्यरत ५३

खशोग्जीका छोराहरुको माग– बाबुको शव देऊ

वासिङ्टन, कात्तिक १९ । हत्या गरिएका साउदी पत्रकार जमाल खशोग्जीका छोराहरुले साउदी सरकार समक्ष बाबुको शरीर देखाउन आग्रह गरेका छन् । अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनलाई दिएको अन्तर्वार्तामा छोराहरुले खशोग्जीको शवको

मन्त्रिपरिषद पुनर्गठनको सम्भावना तत्काल छैन : दाहाल

विराटनगर, कात्तिक १९ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले तत्काल मन्त्रिपरिषद पुनर्गठनको सम्भावना नरहेको बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले मन्त्रिपरिषद पुनर्गठनको अवस्था अहिले

संक्रमणकालको नाममा भ्रष्टाचार गर्ने छुट कसैलाई छैन : प्रमुख आयुक्त घिमिरे

कञ्चनपुर, कात्तिक १९ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नविनकुमार घिमिरेले संक्रमणकालको नाममा भ्रष्टाचार गर्ने छुट कसैलाई नभएको बताएका छन् । सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुदूरपश्चिम क्षेत्रीय कार्यालय

विराटनगरमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

विराटनगर, कात्तिक १९ । मोरङको विराटनगर महानगरपालिका–३ मा आज बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक स्थानीय ३८ वर्षीय मनोज कुमार मोदी छन् । प्रहरीका

Around 300 crows gathered in conference

Kathmandu, Nov 5 (RSS): A Crow conference was organized today in the capital to mark the occasion of Kaag Tihar, the first of the five days of Yamapanchak.  The 15th

मुस्ताङमा नवनिर्मित जिल्ला प्रहरी कार्यालय भवन उद्घाटन

मुस्ताङ, कात्तिक १९ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले समुदाय–प्रहरी साझेदारी कार्यक्रममार्फत् सबै तहका नागरिक समुदायसँग सहकार्य गरी विकासका गतिविधिलाई सहयोग गर्ने नेपाल प्रहरीको उद्देश्य रहेको बताएका छन् । जिल्ला प्रहरी

देशभर विभिन्न कार्यक्रम गरी धन्वन्तरी जयन्ती मनाइँदै

                                      तस्वीर : रासस काठमाडौं, कात्तिक १९ । आयुर्वेदका प्रवर्तक धन्वन्तरीको उत्पत्ति

सचेतना फैलाउँदै साइकल यात्रा

तेह्रथुम, कात्तिक १९ । प्रदेश १ र २ का पर्यटकीय गन्तव्य र सम्भावनाहरुको अध्ययन गरी प्रचार प्रसार गर्ने मुख्य उद्देश्यसहित पोखराका एक युवा साइकल यात्राका क्रममा तेह्रथुम पुगेका छन् ।

बझाङमा धान उत्पादन २० प्रतिशतले बढ्यो

डीबी विष्ट बझाङ, कात्तिक १९ । अनुकुल मौसम र उपयुक्त बिउको प्रयोग भएका कारण यस बर्ष बझाङ जिल्लामा धान उत्पादनमा वृद्धि भएको छ । धानको उत्पादन २० प्रतिशतले वृद्धि भएको