विराटनगर, कात्तिक १९ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले दुईतिहाइ बहुमतको सरकार पनि असफल भएमा देश नै असफल हुने दाबी गरेका छन् । नेकपा मोरङले सोमबार विराटनगरमा तिहारका
चितवन, कात्तिक १९ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले आगामी निर्वाचनमा कांग्रेस पहिलो दल बन्ने दाबी गरेका छन् । सोमबार भरतपुरमा नेपाल प्रेस युनियन चितवनले आयोजना गरेको शुभकामना आदान–प्रदान
अपडेटः डोल्पा, कात्तिक १९ । ठूलीभेरी नगरपालिका–९ को कालागौंडानजिकै बतासे वडारमा सोमबार भएको जिप दुर्घटनाका मृतक सबैको सनाखत भएको छ । मृत्यु हुनेमा त्रिपुरासुन्दरी नगरपालिका–१, त्रिपुराकोटका ४५ वर्षीय हेमराज हमाल,
काठमाडौं, कात्तिक १९ । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले आयुर्वेद उपचार पद्दतिको विकास र विस्तार गर्न आयुर्वेद विश्वविद्यालयको स्थापना गर्ने गृहकार्य भइरहेको बताएका छन् । सोमबार राष्ट्रिय आरोग्य
नवीनराज कुइँकेल (इमेज) लमजुङ, कात्तिक १९ । अन्नपूर्ण पदमार्गमा अन्तर्राष्ट्रिय साइकलिङ रेस ‘याक अट्याक’ सोमबारदेखि सुरु भएको छ । यो विश्वकै उच्च हिमाली भेगमा आयोजना हुने साइकलिङ प्रतियोगितामध्येको एक हो
काठमाडौं, कात्तिक १९ । अमेरिकाले इरानविरुद्ध सन् २०१५ को परमाणु सम्झौतापछि हटाइएका सबै प्रतिबन्ध पुनः लागू गरेको छ । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले प्रतिबन्ध इरानविरुद्ध अहिलेसम्मकै कडा भएको जनाउँदै
दीपक श्रेष्ठ/नवीन स्थापित (इमेज) काठमाडौं, कात्तिक १९ । सरकारी उच्च निकायले पटक–पटक निर्देशन दिँदा पनि काठमाडौं उपत्यकाभित्रका सडकका खाल्डाखुल्डी पुर्न ढिलाइ भएको छ । सम्बन्धित निकायका अधिकारीहरुकै बेवास्ताका कारण सडकका
पोखरा, कात्तिक १९ । पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेटको उपाधिका लागि मंगलबार घरेलु टिम पोखरा पल्टनले चितवन राइनोजसँग खेल्दैछ । फाइनल खेलको पूर्वसन्ध्यामा दुई टोलीका कप्तानहरुले सोमबार पीपीएलको ट्रफी
बर्दिया, कात्तिक १९ । बढैयाताल गाउँपालिका–३, गोब्रेपुरुवाका ३५ वर्षीय मोहन खटिककोे घरमा सुतिरहेका बेला आइतबार राति अज्ञात समूहले गोली हानी हत्या गरेको छ । मृतक मोहनका नातेदार रामरोशन सोनकरकाअनुसार राति
काठमाडौं, कात्तिक १९ । नेपाली कांग्रेसले महासमितिको बैठक सार्नेबारे छलफलका लागि केन्द्रीय समितिको बैठक बोलाएको छ । मंसिर ५ देखि ९ सम्म हुने भनिएको बैठक सार्नेबारे नेताहरुबीच अनौपचारिक छलफल भईरहेको