Logo ११ मंसिर २०८३, शुक्रबार | Fri, Nov 27, 2026


मानन्धर निवासमा विद्यार्थीको देउसी

काठमाडौं, कात्तिक २२ । अखिल नेपाल विद्यार्थी युनियनमा आवद्ध विद्यार्थीहरुले पनि तिहारको अवसरमा देउसी खेलेका छन् । उनीहरुले बिहीबार अपराह्न इमेज ग्रुप अफ कम्पनीज्का अध्यक्ष आरके मानन्धरको निवासमा देउसी खेले

नेपाल–भारतबीचको खेल बराबरी (१० तस्वीर)

काठमाडौं, कात्तिक २२ । ओलम्पिकको एसियाली महिला फुटबल छनोटको प्रारम्भिक चरणअन्तर्गत् बिहीबार भएको नेपाल र भारतबीचको खेल १–१ गोलको बराबरीमा टुंगिएको छ । म्यानमारको याङगोनस्थित थुवुन्ना रंगशालामा भएको समूह ‘सी’अन्तर्गत्को

देउसी–भैलोको टोली सवार जिप दुर्घटना, २७ जना घाइते

तुलसीपुर, कात्तिक २२ । दाङको तुलसीपुरमा देउसी–भैलो खेल्न हिँडेको टोली बोकेको जिप दुर्घटना हुँदा २७ जना घाइते भएका छन् । दुर्घटनामा परेकामध्ये पाँचजना गम्भीर रहेका प्रहरीले जनाएको छ । गम्भीर

दुई विदेशी नागरिकको मृत्यु

सोलुखुम्बु, कात्तिक २२ । खुम्बु भ्रमणमा आएका दुई विदेशी नागरिकको मृत्यु भएको छ । सगरमाथा क्षेत्र भ्रमणमा आएका अष्ट्रिया र युक्रेनी नागरिकको मृत्यु भएको सोलुखुम्बु प्रहरीले जनाएको छ । खुम्बु

‘मैले कहीँ–कतैबाट पैसा खाएको प्रमाणित गरेर देखाऊ, जिन्दगीभर दास बन्नेछु’

काभ्रेपलाञ्चोक, कात्तिक २२ । सन्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले वर्तमान सरकार भ्रष्टाचारमुक्त भएको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पनौती नगरपालिका–२ र ३ नम्बर वडा कमिटीद्वारा बिहीबार कुसादेवीमा

एक महिनाभित्रै तीन राप्रपा एक : लोहनी

काठमाडौं, कात्तिक २२ । एकीकृत राप्रपा राष्ट्रवादीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले तीनओटै राप्रपाबीचको एकता प्रक्रियाको काम ९० प्रतिशत सम्पन्न भइसकेको जिकिर गरेका छन् । उनले अब एक महिनाभित्र तीन राप्रपाबीच

कांग्रेसभित्र यतिबेला कुनै समस्या छैन : देउवा

काठमाडौं, कात्तिक २२ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी अब एक ढिक्क भएर अघि बढ्ने बताएका छन् । ‘अब कांग्रेस एक हुन्छ । पार्टीभित्र यतिबेला कुनै समस्या छैन’–बिहीबार रिपोर्टर्स्

‘संघीयता कार्यान्वयन संकटमा’

धनुषा, कात्तिक २२ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रमुख सचेतक बालकृष्ण खाँणले प्रदेश सरकारलाई अख्तियारी नदिएकाले संघीयता कार्यान्वयन संकटमा परेको बताएका छन् । जनकपुरमा बिहीबार पत्रकारसँग नेता खाँणले नागरिकको

मिठाइ खानुअघि ध्यान दिनोस् !

प्रज्ञा तिमल्सिना/नवीन स्थापित (इमेज) काठमाडौं, कात्तिक २२ । तिहारमा मिठाइको किनबेच निकै हुन्छ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाइदिएपछि मिठाइ खान दिने चलन छ । तिहारमा मिठाइलाई नभइ नहुने परिकारकारुपमा लिइन्छ

ट्रम्पले महान्यायाधिवक्तालाई हटाएकोमा विपक्षीको आपत्ति

वासिङटन, कात्तिक २२ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महान्यायाधिवक्तालाई हटाएकोप्रति विपक्षी पार्टीले आपत्ति जनाएको छ । राष्ट्रपति ट्रम्पले महान्यायाधिवक्ता जेफ सेसन्सलाई पदबाट हटाएपछि आफ्नो कमजोरी लुकाउन तथा मनपरी गर्न ट्रम्पले