मड्रिड, कात्तिक २२ । रियल मड्रिडका पूर्वअध्यक्ष लोरेन्जो सान्जलाई तीनवर्षे काराबासको फैसला सुनाइएको छ । मड्रिड प्रदेश अदालतले बुधबार उनलाई करछली गरेको ठहर गर्दै काराबास सजायको फैसला सुनाएको हो ।
अक्कल कुँवर/दिलिप पौडेल (इमेज) काठमाडौं, कात्तिक २२ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले विजयकुमार गच्छदारलाई उपसभापतिमा मनोनीत गरेपछि पार्टीभित्र विवाद देखिएको छ । विधि र प्रक्रिया मिचिएको भन्दै संस्थापनइतरका केही
काठमाडौं, कात्तिक २२ । गृहमन्त्री रामबहादुर थापाले सरकारले भ्रष्टाचारीहरुलाई कारबाही गरिरहेको बताएका छन् । आगामी दिनमा सरकार अझै कठोरताका साथ प्रस्तुत् हुने उनको भनाइ छ । ‘भ्रष्टहरुलाई कारबाही गर्ने र
बिराज रोस्यारा (इमेज) कैलाली, कात्तिक २२ । गत वर्ष फागुनमा ‘बोक्सी’को आरोपमा कुटिएकी कैलालीको घोडाघोडी नगरपालिका–५, देउकलीकी राधा चौधरीमाथि फेरि कुटपिट भएको छ । गत वर्ष फागुन २४ गते अन्तर्राष्ट्रिय
केदार कटवाल (इमेज) उदयपुर, कात्तिक २२ । उदयपुरमा तीन लाख रुपैयाँ नगदसहित बिहीबार १० जना जुवाडे पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बेल्टारको गस्ती टोलीले उनीहरुलाई पक्रेको हो ।
भक्तपुर, कात्तिक २२ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबालु पण्डितले नेपाल सम्वत सबैको साझा सम्वत भएको बताएका छन् । नेपाल सम्वत ११३९ को अवसरमा आज भक्तपुरको शंखधर साख्वा
पूर्णप्रसाद न्यौपाने ओखलढुंगा, कात्तिक २२ । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकाले वाक्साका अग्निपीडितलाई राहत दिएको छ । दुईदिन अघि आगलागीबाट चौपायासहितको धनमाल गुमाएका पीडितलाई जनप्रतिनिधिहरुले घरैमा पुगेर राहत दिएका हुन् । सडकको
Kathmandu, Nov 8 (RSS): Prime Minister KP Sharma Oli has said that Sankhadhar Sakhwa, founder founder of Nepal Sambat, was the campaigner of justice and equality. In the message today,
हेटौंडा, कात्तिक २२ । हेटौंडा उपमहानगरपालिका– १२ का ४५ वर्षीय रमेश राना मगरको फलामे छड प्रहार गरी हत्या गरिएको छ । गएराति हेटौंडा उपमहानगरपालिका– ११ र १२ जोड्ने नवलपुरस्थित झोलुङ्गे
सरोज अधिकारी काठमाडौं, कात्तिक २२ । नेपाली कांग्रेसले आर्थिक नीति परिमार्जन गर्ने तयारी गरेको छ । महासमितिको बैठकबाट पारित गरी परिमार्जित आर्थिक नीति अबलम्बन गर्ने तयारी कांग्रेसको छ । त्यसका