Logo ११ मंसिर २०८३, शुक्रबार | Fri, Nov 27, 2026


इरान र अमेरिकाबीच तनाव बढ्दै

इरान र अमेरिका बीचको तनाव बढ्दै गएको छ । अमेरिकाले इरानमाथिका सन् २०१५ पछि हटाइएका सम्पूर्ण प्रतिबन्ध पुनः लागू गरेपछि दुई देशबीचको तनाव उत्कर्षमा पुगेको हो । इरानका राष्ट्रपति हसन

देउसीभैलो खेल्ने क्रममा झडप, ९ जना घाइते

बाँके, कात्तिक २३ । बाँके जिल्लाको जानकी गाउँपालिका–५ बनिया गाउँमा देउसीभैलो खेल्ने क्रममा विवाद हुँदा दुई पक्षबीच भएको झडपमा नौ जना घाइते भएका छन् ।  गएराति १० बजेतिर भैलो खेल्ने

भाइटीकाको अवसरमा राष्ट्रपतिबाट शुभकामना

काठमाडौं, कात्तिक २३ । राष्ट्रपति विद्यादेवी भण्डारीले भाइटीकाको अवसरमा शुभकामना दिँदै सम्पूर्ण नेपाली दाजुभाइ र दिदीबहिनीबीचको आपसी स्नेह र ममता अझै प्रगाढ होस् भन्ने कामना गरेकी छन् । राष्ट्रपति भण्डारीले

नेपालमा कोही पनि बेरोजगार हुनु नपर्ने कानुन निर्माण, बेरोजगारलाई कति फाइदा ! (भिडियो)

काठमाडौं, कात्तिक २३ । नेपालको संविधानको धारा ३३ मा ‘रोजगारीको हक’ भन्ने मौलिक हकको व्यवस्था गरिएको छ । यो मौलिक हक कार्यान्वयनका लागि रोजगारीको हक सम्बन्धी ऐन पनि संसदबाट बनिसकेको

दक्षिणी सीमाबाट प्रवेश गरेका आप्रवासीलाई अमेरिकाले आश्रय नदिने

वासिंटन, कात्तिक २३ । अमेरिकाले आप्रवासीलाई दिइने शरणमा कडाइ गरेको छ । अमेरिकाले दक्षिणी सीमाबाट अमेरिका प्रवेश गरेका अवैध आप्रवासीहरु शरण वा आश्रयका लागि योग्य नहुने जनाएको छ । राष्ट्रपति

बेलौरीलाई स्मार्ट सिटी बनाउन काम अगाडि बढाइँदै

कञ्चनपुर, कात्तिक २३ । कञ्चनपुरको बेलौरीलाई स्मार्ट सिटी बनाइने भएको छ । बेलौरी नगरपालिकाले सो कार्यका लागि दश वर्षे गुरुयोजना बनाएको सो कार्यका लागि सडक, कृषि उद्यम, स्वास्थ्य, खानेपानी, बसपार्क,

क्यालिफोर्नियाको रात्रीकालिन बारमा गोली प्रहार, १२ जनाको मृत्यु

क्यालिफोर्निया, कात्तिक २३ । अमेरिकाको क्यालिफोर्नियास्थित एक रात्रीकालीन बारमा भएको अन्धाधुन्ध गोली प्रहारमा १२ जनाको मृत्यु भएको छ । क्यालिफोर्नियाको थाउजन्ड ओक्सस्थित ‘बोर्डरलाइन बार एन्ड ग्रील’मा एकजना अमेरिकी पूर्वसैनिकले गोली

युरोपा लिग : ७ वटा क्लव अर्को चरणमा

काठमाडौं, कात्तिक २३ । युरोपा लिग फुटबलमा गएरातिका खेलपछि ७ वटा क्लब अर्को चरणमा प्रवेश गरेका छन् । यसरी अर्को चरण अर्थात अन्तिम ३२ मा छानिने टोलीमा इङ्ल्यान्डका चेल्सी र

आज भाइटीका, साइत ११ बजेर ५५ मिनेटमा

काठमाडौं, कात्तिक २३ । यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा

‘माटोका पालाको व्यापार उस्तै’

काठमाडौं, कात्तिक २२ । विद्युतीय बत्तीहरुको कारोबार बढ्दै गएसँगै परम्परागत माटोका पालाको प्रयोगमा कमी आउँदै गएको छ । लोडसेडिङको अन्त्य भएको र बाल्न पनि सहज हुने भएकाले विद्युतीय बत्तीहरुको प्रयोग