बेइजिङ, कात्तिक २४ । चीन र म्यानमारबीच बन्दरगाह निर्माणमा सम्झौता भएको छ । सम्झौताअन्तर्गत चीनले म्यानमारको क्याप्युमा आधुनिक बन्दरगाह निर्माण गर्ने भएको हो । बंगालको खाडीमा जोडिने क्याप्युमा निर्माण हुने
काठमाडौं, कात्तिक २४ । इंग्लिस फुटबल खेलाडी रहिम स्टर्लिङले म्यानचेस्टर सिटीसँग थप तीन वर्षको सम्झौता गरेका छन् । उनी अब सन् २०२३ सम्म क्लबमै रहनेछन् । २३ वर्षका इंग्लिस फरवार्ड
काठमाडौं, कात्तिक २४ । इंग्लिस फुटबल क्लब एभर्टनले आगामी दुई वर्षसम्म क्लबको एकेडेमीका लागि नयाँ खेलाडी अनुबन्ध गर्न नपाउने भएको छ । प्रिमियर लिगले खेलाडी अनुबन्धको नियम उल्लंघन गरेको भन्दै
कोलम्बो, कात्तिक २४ । श्रीलंकामा राजनीतिक संकट गहिरिँदै गएपछि राष्ट्रपति मैत्रिपाला सिरिसेनाले संसद् नै भंग गरिदिएका छन् । राष्ट्रपति सिरिसेनाले गएरातिदेखि लागू हुने गरी संसद् भंग गरेका हुन् । संसद्
एडिलेड, कात्तिक २४ । दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै अस्ट्रेलियाले तीन एकदिवसीय क्रिकेट शृङ्खलामा १–१ को बराबरी गरेको छ । शुक्रबार भएको दोस्रो खेलमा २३२ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले
पेरिस, कात्तिक २३ । अर्को वर्ष सन् २०१९ मा हुने महिला विश्वकप फुटबल प्रतियोगिताका लागि अहिले नै लाखौं टिकट बिक्री भइसकेको छ । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले आयोजना गरेको प्रतियोगिताका
कविराज घिमिरे (इमेज) धनकुटा, कात्तिक २३ । कृषिप्रधान मुलुक भएरपनि धेरै नेपालीको रोजाइमा कृषि पेसा अझै पर्न सकेको छैन । कृषिमा खासै भविष्य नदेखेरै दैनिक सयौं नेपाली विदेश पलायन भइरहेका
काठमाडौं, कात्तिक २३ । उखु किसानले राज्यबाट पाउनुपर्ने अनुदान रकमसमेत नपाएको गुनासो गरेका छन् । राज्यबाट अनुदान प्राप्त गर्न प्रक्रियासमेत अव्यवहारिक बनाइएको गुनासो उखु किसानको छ । नेपाल उखु उत्पादक
काठमाडौं, कात्तिक २३ । संघीयता कार्यान्वयनमा आएपछि वित्तीय पहुँचमा विस्तार आएको नेपाल राष्ट्र बैंकले जनाएको छ । संघीयता कार्यान्वयनकाक्रममा गठन भएका ७५३ स्थानीय तहहरुमध्ये २०७५ भदौ मसान्तसम्म ६६६ स्थानीय तहहरुमा
रुकुम पश्चिम, कात्तिक २३ । रुकुम पश्चिममा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । जिल्लाको बाँफिकोट गाउँपालिका–३, दहखोलामा शुक्रबार बेलुकी जिप दुर्घटना हुँदा जिप चालक आठबिसकोट नगरपालिका–१ का २८