Logo ६ श्रावण २०८३, बुधबार | Thu Jul 23 2026


मानन्धर निवासमा विद्यार्थीको देउसी


0
Shares

काठमाडौं, कात्तिक २२ । अखिल नेपाल विद्यार्थी युनियनमा आवद्ध विद्यार्थीहरुले पनि तिहारको अवसरमा देउसी खेलेका छन् ।

उनीहरुले बिहीबार अपराह्न इमेज ग्रुप अफ कम्पनीज्का अध्यक्ष आरके मानन्धरको निवासमा देउसी खेले ।

विद्यार्थी संगठनका कलाकारहरुले परम्परागत देउसीसँगै आधुनिक गीत तथा नृत्य पनि प्रस्तुत् गरेका थिए ।