उपेन्द्र खनाल तनहुँ, मंसिर २ । पृथ्वी राजमार्गस्थित तनहुँको कमलबारीमा बोलेरो जिप र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । आइतबार चितवनबाट दमौली आउँदै गरेको ना२च ४३४९ नम्बरको
विराटनगर, मंसिर २ । कोइराला परिवारका तीन सदस्यले नेपाली कांग्रेसको गुमेको साख फर्काएर छाडने प्रतिबद्धता जनाएका छन् । विराटनगरमा गिरिजाप्रसाद कोईराला फाउन्डेशन प्रदेश नम्बर १ को कार्यालय उद्घाटन गर्दै कांग्रेस
काठमाडौं, मंसिर २ । दशैंलगत्तै बिरामी भएका प्रधानमन्त्री केपी ओली अझै सार्वजनिक कार्यक्रमहरुमा सहभागी भएका छैनन् । उपचारका लागि एक साता अस्पताल भर्ना भएका प्रधानमन्त्री ओलीलाई केही दिन आराम गर्नुपर्ने
हिमाल पौडेल काठमाडौं, मंसिर २ । नेपालीमा एउटा उखान छ, ‘माल पाएर पनि चाल नपाउने ।’ यस्तै भएको छ नेपाल वायुसेवा निगममा । १४ वटा विमानमार्फत हवाई सेवा दिदै आएको
बिराज रोस्यारा कैलाली, मंसिर २ । कार्यान्वयन पक्ष फितलो हुँदा विगतमा बनाइएका योजनाले सफलता पाउन नसकेको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले बताएका छन् । कर्मचारी र राजनीतिकर्मीबाटै दीर्घकालिन योजना बनाइने
डीबी विष्ट बझाङ, मंसिर २ । सेती नदीमा नुहाउने क्रममा बेपत्ता भएका सशस्त्र प्रहरी जवानको शव फेला परेको छ । कात्तिक १५ गते बिहीबार सेती नदीमा नुहाउने क्रममा बेपत्ता कञ्चनपुर
काठमाडौं, मंसिर २ । गृहमन्त्री रामबहादुर थापाले ठूलो आर्थिक चलखेल गरी लाखौँ विदेशीलाई नेपाली नागरिकता वितरण गरिएको भन्दै विदेशीलाई दिइएको नागरिकताको छानविन गर्ने उद्घोष गरेका छन् । राज्य व्यवस्था तथा
काठमाडौं, मंसिर २ । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा थ्रीस्टार क्लबको शतप्रतिशत नतिजा कायमै रहेको छ । थ्रीस्टारले लगातार दोस्रो जित हासिल गर्ने क्रममा ब्रिगेड ब्वाइज क्लबलाई ५–१ को
स्याङ्जा, मंसिर २ । वालिङ नगरपालिकाभित्र सञ्चालित अटो रिक्सालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । चालक अनुमतिपत्र र नम्बर प्लेट बिनै सञ्चालन गरेको भन्दै प्रहरीले करीब दुई महिनादेखि सञ्चालित पाँचवटा
दमौली, मंसिर २ । गण्डकी प्रदेश सरकारले तनहुँको शुक्लागण्डकी नगरपालिकामा प्रदेशस्तरीय विश्वविद्यालय बनाउन आवश्यक पर्ने जग्गा अवलोकन गरेको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ,