दमौली, मंसिर ३ । तनहुँको व्यास नगरपालिका–५ साँगे र म्याग्दे गाउँपालिका–७ रानीटारी जोड्ने साँगे खोलामाथिको पुल निर्माण अलपत्र परेको छ । ठेकेदार सम्पर्कविहीन भएपछि ४० मिटर लामो पुलको निर्माण कार्य
नवलपुर । पाँच वर्षीया बालिकालाई जवरजस्ती गरि फरार रहेका नवलपुर कावासोती–३ का ५३ वर्षीय मोक्तान कोइराला भन्ने सोमबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ । गत कात्तिक २७ गते कावासोती–३ बस्ने
सुर्खेत, मंसिर ३ । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कालीकोटकी एक महिलाले पेटदेखि छातीसम्म शरीर जोडिएकी जुम्ल्याहा बालिकाको जन्म दिएकी छन् । रास्कोट नगरपालिका– ५ कालीकोटका २८ वर्षीय ललिता बुढाले आइतबार
डीबी विष्ट/ईमेज: बझाङ । बझाङमा स्थानीय तहले अपेक्षित काम गर्न नसकेको गुनासो सर्वसाधारणले गर्न थालेका छन् । गाउँगाउँमा विकासका लहर आउने आशामा हौसिएका बझाङवासीमा त्यसको अनुभूति नभएपछि निराशा देखिएको हो
काठमाडौं, मंसिर ३ । राष्ट्रपति कार्यालयका लागि सरकारले प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा उपलब्ध गराउने भएपछि जनस्तरबाट विरोध हुन थालेको छ । यतिमात्र होइन, उपराष्ट्रपति कार्यालयका लागि लैनचौरस्थित समाज कल्याण परिषद
काठमाडौं । इङ्ल्यान्ड र स्वीजरल्यान्ड युइएफए नेसन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन् । गएराति भएको खेलमा क्रोएसियालाई २–१ ले पराजित गर्दै इङ्ल्यान्ड सेमिफाइनलमा प्रवेश गरेको हो । घरेलु मैदानमा
काठमाडौं । वर्षको अन्तिम टेनिस प्रतियोगिता एटीपी फाइनल्सको उपाधि जर्मनीका युवा खेलाडी एलेक्जेन्डर भेरेभले जितेका छन् । विश्व नम्बर एक नोभाक जोकोविचलाई पराजित गर्दै जर्मनीका २१ वर्षीय युवा खेलाडी एलेक्जेन्डरले
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरेबियाका पत्रकार जमाल खशोग्जीको हत्याका क्रममा दिइएको चरम यातनासम्बन्धी श्रव्यसामग्री आफूले सुन्नै नसक्ने बताएका छन् । अमेरिकी समाचार संस्था ‘फक्स न्यूज’ले आइतबार लिएको
काठमाडौं । आज हरिबोधिनी एकादशी । भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको विवाह र विशेष पूजा गरी हरिबोधिनी एकादशी पर्व मनाइँदै छ । असार शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा
काठमाडौं, मंसिर ३ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भ्रातृ संस्था नेपाल विद्यार्थी संघको विधान स्वीकृत गरेसँगै संघको केन्द्रीय कार्यसमितिको समयावधि दुई महिना थप भएको छ । पार्टी केन्द्रीय कार्यालय