Logo ११ मंसिर २०८३, शुक्रबार | Fri, Nov 27, 2026


इन्जिनियरिङ कलेजको विवादका विषयमा संसदीय समितिमा छलफल

काठमाडौं, मंसिर ३ । भक्तपुरको चाँगुनारायण नगरपालिकामा रहेको नेपाल इन्जिनियरिङ कलेजको विवादका विषयमा प्रतिनिधिसभाअन्तर्गत्को शिक्षा तथा स्वास्थ्य समितिले सोमबार दुवै पक्षसँग छलफल गरेको छ । सन्चालक समितिका सदस्यहरुबीच कलेज सामाजिक

जसले पाइन् नेपालमै पहिलो राष्ट्रिय परिचयपत्र…

जितेन्द्र भण्डारी (इमेज) पाँचथर, मंसिर ३ । सरकारले सोमबारदेखि राष्ट्रिय परिचयपत्र वितरण सुरु गरेको छ । ८ वर्षको गृहकार्यपछि सरकारले पाँचथरबाट राष्ट्रिय परिचयपत्र वितरण थालेको गरेको हो । पाँचथर, फिदिमकी

लमजुङ नेकपा माओवादी (क्रान्तिकारी) नेकपामा विलय

लमजुङ, मंसिर ३ । नेकपा माओवादी (क्रान्तिकारी) परित्याग गरी अध्यक्षसहित सम्पूर्ण जिल्ला कमिटी नै सोमबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा गाभिएको छ । क्रान्तिकारीका जिल्ला अध्यक्ष गोबद्र्धन गौलीको नेतृत्वको जिल्ला कमिटी

श्रेष्ठले न्याय क्षेत्रमा पुर्‍याएको योगदानको चर्चा

काठमाडौं, मंसिर ३ । गत कात्तिक २१ गते लक्ष्मीपूजाका दिन निधन भएका वरिष्ठ अधिवक्ता कुसुम श्रेष्ठको १३औं दिनको पुन्यतिथिमा श्रद्धाञ्जलिसभाको आयोजना गरिएको छ । सोमबार नेपाल बार एसोसिएसनको केन्द्रीय कार्यालयमा

प्रकाश दाहालको स्मृतिसभाः थामिएन आँशु, दाहाल र ओलीले के भने ? (भिडियो)

काठमाडौं, मंसिर ३ । तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका सचिवालय सदस्य प्रकाश दाहालको स्मृति दिवसमा सहभागीहरुले उनको योगदानको स्मरण गरेका छन् । सोमबार ललितपुरस्थित दाहाल निवास खुमलटारमा आयोजित पहिलो

धनकुटामा एक वर्षमा बलात्कारका सात घटना

धनकुटा, मंसिर ३ । धनकुटामा एक वर्षको अवधिमा सातओटा बलात्कारका घटना घटेका छन् । अनौपचारिक सेवा केन्द्र (इन्सेक)ले ‘नेपाल मानवअधिकार वर्ष पुस्तक’ सन् २०१९ का लागि तयार पारिएको रिपोर्टमा सो

बसको ठक्करबाट साइकलमा सवार छात्राको मृत्यु

राजापुर, मंसिर ३ । पूर्वपश्चिम राजमार्गअन्तर्गत् बर्दियाको ठाकुरबाबा नगरपालिकानजिकै बसको ठक्करबाट साइकलमा सवार एक विद्यार्थीको सोमबार घटनास्थलमै मृत्यु भएको छ । कालिकोटबाट टीकापुरका लागि छुटेको ना४ख ५३७५ नम्बरको बसको ठक्करबाट

१० खेलाडीमा सीमित संकटाको शान

काठमाडौं, मंसिर ३ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगताअन्तर्गत् सोमबार सम्पन्न खेलमा संकटा क्लब विजयी भएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा संकटाले जावलाखेल युथ क्लबलाई

माथिल्लो तामाकोसीको कार्यप्रगतिकाबारेमा मन्त्री पुनको चासो

काठमाडौं, मंसिर ३ । राष्ट्रिय गौरवको आयोजनाकारूपमा रहेको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको कार्यप्रगतिकाबारेमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले चासो व्यक्त गरेका छन् । आयोजनाको कुल भौतिक प्रगति ९७ प्रतिशत

नेकपाको सचिवालय बैठक मंसिर ६ मा

काठमाडौं, मंसिर ३ । झन्डै एक महिनादेखि नबसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक यही हप्ता बस्ने तयारी भएको छ । प्रदेश कमिटीको पूर्णता, जिल्ला कमिटीको गठन, जनसंगठनको एकता, स्थायी