Logo ११ मंसिर २०८३, शुक्रबार | Fri, Nov 27, 2026


बाईक, सुमो र भ्यान आपसमा ठोक्किँदा तीनजना घाईते

रविन भट्टराई झापा, मंसिर १६ । पूर्व–पश्चिम राजमार्गस्थित झापाको कनकाई नगरपालिकाको जुकेमा तीन सवारीसाधन एक आपसमा ठोक्किँदा तीनजना घाईते भएका छन् । घाइतेमध्ये दुईजनाको अवस्था गम्भिर छ ।  आईतबार साँझ

मेलम्चीको पानी आउने दिन तोक्न सांसदहरुको माग

काठमाडौं, मंसिर १६ । सांसदहरुले मेलम्चीको पानी आउने दिन किटान गर्न माग गरेका छन् । आइतबार बसेको संसदको विकास तथा प्रविधि समितिको बैठकमा सांसदहरुले उक्त माग गरेका हुन् । समितिले

चेम्बर र म्यानमार फेडेरेसन अफ चेम्बर्सबीच समझदारी

काठमाडौं, मंसिर १६ । नेपाल चेम्बर अफ कमर्स र द रिपब्लिक अफ म्यानमार फेडेरेसन अफ चेम्बर्स अफ कमर्स एण्ड इन्डष्ट्रीबीच दुई पक्षीय व्यापारको बिषयमा समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

नेप्से दोहोरो अंकले ओर्लियो

काठमाडौं, मंसिर १६ । शेयर बजार ओरालो लाग्ने क्रम आइतबार पनि थामिएन । साताको पहिलो दिन आइतबार कारोबार केही उच्च रहे पनि बजार परिसूचक नेप्से दोहोरो अंकले ओरालो लाग्यो ।

एसिया प्यासिफिक सम्मेलनमा प्रधानमन्त्रीलाई अवार्ड, दर्जनौं जोडीलाई आशिर्वाद

काठमाडौं, मंसिर १६ । दुई दिनसम्म काठमाडौंमा चलेको एसिया प्यासिफिक सम्मेलनको समापन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई लिडरसिप एन्ड गभर्नेन्स अवार्ड प्रदान गरिएको छ । विवादास्पद आयोजक संस्था युनिभर्सल पिस

८ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै एशिया प्यासिफिक सम्मेलन समापन

काठमाडौं, मंसिर १६ । ८ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै एशिया प्यासिफिक सम्मेलन समापन गरिएको छ । समापन सत्रमा नेपालका लागि भारतका पूर्वराजदुत कृष्ण भी राजनले ८ बुँदे घोषणापत्र सार्वजनिक

आफैंले तोकेको मापदण्डविपरीत सरकारको भूमिका !

काठमाडौं, मंसिर १६ । नौ महिना अघि गठन भएको केपी ओली नेतृत्वको सरकारले आफैँले तयार पारेको मापदण्ड पालना नगर्नेमात्रै होइन, बेवास्ता गर्ने वा उल्टाउने समेत गर्न थालेको छ । एनजीओ/आईएनजीओको

कर्मचारी समायोजन सम्बन्धी अध्यादेश ल्याउने तयारी

काठमाडौं, मंसिर १६ । सरकारले निजामती कर्मचारी समायोजन सम्बन्धी अध्यादेश ल्याउने अन्तिम तयारी गरेको छ । संसदको राज्य व्यवस्था समितिका सदस्यहरुले संसद छलेर अध्यादेश ल्याउन खोजिएकोप्रति प्रश्न उठाएपछि समितिका सदस्यहरुका

नेपाल–मलेसिया श्रम सम्झौताको प्रतिफलबाट १० हजार कामदार वञ्चित हुने खतरा

काठमाडौं, मंसिर १६ । श्रम सम्बन्धी नयाँ सम्झौता गरेको एक महिनापछि नै मलेसियाले कलिङ भिषा लिएर बसेका कामदारलाई पुरानै संयन्त्रबाट पठाउन पत्राचार गरेको छ । मलेसियाको मागअनुसार १० हजार श्रमिकलाई

अधिकांश अपराधी पक्राउ गर्न प्रहरी सफल : महानिरीक्षक खनाल

नुवाकोट, मंसिर १६ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अपराधीको खोजी, अनुसन्धान तथा नियन्त्रणमा प्रहरीले कुनै सम्झौता नगर्ने बताएका छन् । नुवाकोटमा आज प्रहरी भवनको उदघाटन गर्दै उनले मुलुक संघीयतामा गएसँगै