काठमाडौं, मंसिर १६ । युवाहरुको एउटा समूहले राजधानीमा एसिया प्यासिफिक समिटविरुद्ध प्रदर्शन गरेका छन् । कडा सुरक्षा घेराबीच राष्ट्रिय युवा शक्तिमा आवद्ध युवा समूहले प्रदर्शन गरेका हुन् । उनीहरुको प्रदर्शनलगत्तै
काठमाडौं, मंसिर १६ । नेपाली कांग्रेसभित्र पार्टीको आन्तरिक निर्वाचन प्रणालीलाई एकल संक्रमणीय आधारमा गर्ने गरी विधानमा व्यवस्था गर्न केन्द्रीय सदस्यहरुले माग गरेका छन् । केन्द्रीय समितिमा जारी विधान मस्यौदा समितिको
रामबहादुर थापा बागलुङ, मंसिर १६ । पहिरोले बडिगाड खोला थुनेपछि बनेको तुरतुरे तालमा नौकाविहार सञ्चालनमा ल्याइएको छ । ताल घुम्ने पर्यटकलाई लक्षित गरी व्यावसायिकरूपमा नौकाविहार शुरु गरिएको हो । ताल
पूर्णप्रसाद न्यौपाने ओखलढुंगा, मंसिर १६ । ओखलढुंगाको खिजीदेम्बा गाउँपालिका–९ पात्लेका एक वडा सदस्यले आफ्नो पहलमा दुईवटा पुल बनाएका छन् । वडा सदस्य दोर्जी शेर्पाले कार्यपालिका बैठकमा सहभागी भएबापत प्राप्त गरेको
काठमाडौं, मंसिर १६ । कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको हत्या भएको चार महिना बितिसक्दा पनि सरकारले दोषी पत्ता लगाउन नसकेको भन्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज
बैतडी, मंसिर १६ । योंगस्टार क्रिकेट क्लवले लगातार दुई खेलमा जित हासिल गर्दै बैतडीमा जारी बिडीसीए कप ट्वेन्टी–ट्वेन्टी क्रिकेट प्रतियोगिताको अन्तिम ६ मा स्थान सुरक्षित गरेको छ । निंगलाशैनी खेलमैैदान
बासुदेव बर्मा कपिलबस्तु, मंसिर १६ । प्रदेश ५ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरीले अर्थतन्त्रको मुल आधार कृषि, पर्यटन र वन भएको बताएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को
नयाँ दिल्ली, मंसिर १६ । भारतको गणतन्त्र दिवसमा मुख्य अतिथि बन्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अस्वीकार गरेपछि दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामफोसालाई मुख्य अतिथि बनाइने भएको छ । भारतका प्रधानमन्त्री
काठमाडौं, मंसिर १६ । वैदेशिक रोजगार कार्यालयले आजबाट अनलाईन टोकन प्रणाली शुरु गरेको छ । वैदेशिक रोजगारीमा जानेहरुको भीड व्यवस्थापन गरी श्रम स्वीकृति प्रक्रियालाई सहज बनाउन अनलाईन प्रणाली शुरु गरिएको
वासिङ्टन, मंसिर १६ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जोङ अनसँग चाँडै नै भेट हुन सक्ने बताएका छन् । सन् २०१९ को जनवरी वा फेब्रुअरी महिनामा दुई