पर्वत, मंसिर १७ । जिल्ला प्रहरी कार्यालय पर्वतले बलात्कारपछि फरार रहेका भारतीय नागरिकलाई आइतबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको उत्तर प्रदेशको बेतिया जिल्ला पश्चिम चम्पारण भगाहा थाना मैनाटक
दमौली, मंसिर १७ । बसको ठक्करबाट तनहुँमा आइतबार राति एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँको भानु नगरपालिका–१ बस्ने विकास गन्धर्व रहेका छन् । म्याग्दीको बेनीबाट नेपालगञ्जतर्फ जाँदै
काठमाडौं । विश्वका करिब दुई सय देशका प्रतिनिधि सहभागी रहेको राष्ट्रसंघीय जलवायु सम्मेलन पोल्यान्डमा सुरु भएको छ । भयावह वातावरणीय जोखिमले विश्वको ध्यानाकर्षण गरिरहेको अवस्थामा छलफलका लागि जम्मा भएका प्रतिनिधिहरूले
काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा गएराति भएका खेलमा लिभरपुल, चेल्सी र आर्सनल विजयी भएका छन् । लिग तालिकाको दोस्रो स्थानमा रहेको लिभरपुलले एभर्टनलाई १–० ले हरायो । सिजनको पहिलो
काठमाडौं, मंसिर १७ । कञ्चनपुर भीमदत्त नगरपालिकाकी १३ वर्षीय बालिका निर्मला पन्तको हत्या प्रकरणमा बर्खास्त गरिएका कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टले पुनर्वहालीको माग
काठमाडौं, मंसिर १७ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पुस्तक ‘माई भिजन, प्रपरस नेपाल, ह्यापी नेपाली’ एसिया प्यासिफिक समिटमा सहभागी विशिष्ट अतिथिलाई उपहार दिएका छन् । अंग्रेजीमा प्रकाशित पुस्तकमा ओलीका
काठमाडौं, मंसिर १७ । अन्तरमन्त्रालय विवादका कारण सानाठूला परियोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा ‘वार रुम’ प्रयोगमा ल्याउन लागिएको छ । विकास निर्माणका काममा ढिलासुस्ती तथा
काठमाडौं, मंसिर १६ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा हिमालयन शेर्पा क्लवको अपराजित यात्रा टुंगिएको छ । चौथो खेलसम्म अपराजित हिमालयन पाँचौं खेलमा त्रिभुवन आर्मी क्लवसँग २–१ ले पराजित
काठमाडौं, मंसिर १६ । वैदेशिक रोजगारीमा जानेहरुको श्रम स्वीकृति लागि वैदेशिक रोजगार कार्यालयले आइतबारदेखि अनलाईन टोकन प्रणाली लागू गरेको छ । यो प्रणाली लागू भएसँगै वैदेशिक रोजगारीमा जाने कामदारहरुले अनलाईन
प्रदिप पौडेल पोखरा, मंसिर १६ । गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा. तारानाथ पौडेल एक लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । आईतबार साँझ अमरसिंहचोकबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले