Logo ११ मंसिर २०८३, शुक्रबार | Sat, Nov 28, 2026


प्रधानमन्त्री ओलीलाई आफ्नै पार्टीका नेताहरुको ‘प्रहार’ टाउको दुखाइ

काठमाडौं, मंसिर २० । वर्तमान सरकारप्रति जति जनगुनासो छ, त्यसको तुलनामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कुनै दबाब बनाउन सकेको छैन । तर, आरामदायी प्रतिपक्षी पाएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई

मापसे गरी सवारी चलाउनेमा महिलाको संख्या बढी

गृष्मा राजभण्डारी, मीरा बस्नेत र नवीन स्थापित (इमेज) काठमाडौं, मंसिर २० । महानगरीय ट्राफिक प्रहरी महाशाखाले २०६८ मंसिर १७ गतेबाट लागू गरेको मादकपदार्थ सेवन गर्नेहरुको चेकजाँचलाई निरन्तरता दिएको ६ वर्ष

मुलुक धार्मिक द्वन्द्वमा फस्ने कमल थापाको चेतावनी

नवीन सिंह (इमेज) जनकपुर, मंसिर २० । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले वर्तमान कम्युनिस्ट सरकारले देशलाई द्वन्द्वतर्फ धकेलेको आरोप लगाएका छन् । बिहीबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा थापाले इसाई

त्यही पुरस्कार थाप्ने गिरिजाबाबु शान्तिदूत, केपी ओली अपराधी ? : सन्चारमन्त्री (भिडियो)

काठमाडौं, मंसिर २० । विवादास्पद अन्तर्राष्ट्रिय गैरसरकारी संस्था युनिभर्सल पिस फेडरेसनले काठमाडौंमा गरेको सम्मेलन र प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिइएको पुरस्कारको सरकारले बचाउ गरेको छ । सन्चार तथा सूचना प्रविधि

इपीएल क्रिकेटको ट्रफी सार्वजनिक

काठमाडौं, मंसिर २० । एभरेस्ट प्रिमियर लिग (इपीएल) ट्वेन्टी–२० क्रिकेटको तेस्रो संस्करणको ट्रफी बिहीबार राजधानीमा सार्वजनिक गरिएको छ । प्रतियोगितमा सहभागी ६ ओटै टोलीका कप्तान तथा मार्की खेलाडीहरुले विजेताले पाउने

प्रदेशका राजधानीहरु अघिल्लो सरकारले तोकेकै स्थानमा : दाहाल

भैरहवा, मंसिर २० । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले प्रदेशका राजधानीहरु अघिल्लो सरकारले तोकेकै स्थानमा कायम रहने बताएका छन् । बिहीबार भैरहवामा लुम्बिनी महोत्सवको उद्घाटन गर्दै उनले अहिले

लोकबाजा संग्रहालय लथालिंग अवस्थामा

प्रतीक्षा खनाल (इमेज) काठमाडौं, मंसिर २० । लोकबाजाहरुको संग्रह तथा संरक्षणका लागि स्थापना गरिएको नेपाली लोकबाजा संग्रहालय आफैं अस्तव्यस्त अवस्थामा छ । दुई दशकअघि स्थापना गरिएको यो संग्रहालय उचित व्यवस्थापन

कांग्रेसभित्र विधानको विवाद थप गहिरिँदै

काठमाडौं, मंसिर २० । नेपाली कांग्रेसभित्र विधानको विवाद थप गहिरिँदै गएको छ । केन्द्रीय कार्यसमितिको जारी बैठकमा धारणा राख्ने केन्द्रीय सदस्यहरु दुई खेमामा विभक्त भएका छन् । सभापति शेरबहादुर देउवा

‘सीमा क्षेत्रमा बसोबास गर्ने नेपालीलाई नागरिकता लिन निकै चुनौती’

पोखरा, मंसिर २० । गन्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्वा गुरुङले तराई र हिमाली भेगको सीमा क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिकले नागरिकता लिन निकै चुनौती सामना गर्नुपरिरहेको बताएका छन् । बिहीबार

हुवावेका उच्च अधिकारी क्यानडामा पक्राउ, चीनको विरोध

ओट्टावा, मंसिर २० । चीनको विशाल दूरसन्चार कम्पनी हुवावेका संस्थापककी छोरी एवं कम्पनीकी उच्च अधिकारी मेङ वान्झाउलाई क्यानडामा पक्राउ गरिएको छ । उनलाई संयुक्तराज्य अमेरिका सुपुर्दगी गर्ने तयारी भइरहेको क्यानडाका