Logo ११ मंसिर २०८३, शुक्रबार | Sat, Nov 28, 2026


इपिएल क्रिकेटमा १७ विदेशी खेलाडी सहभागी

-कुमार चौलागार्इं(रासस) काठमाडौं । यही मङ्सिर २२ गतेदिख शुरु हुने एभरेस्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगितामा १७ विदेशी खेलाडीले सहभागिता जनाउने भएका छन् ।  प्रतियोगितामा सहभागी हुने क्लबका अनुसार

उज्यालो वडा घोषणा

भोजपुर, मंसिर २० । भोेजपुर नगरपालिका–१ भाम्राङलाई उज्यालो वडा घोषणा गरिएको छ । वडाभित्रका ३३२ घरधुरीमा बत्ती पुगेपछि बुधबार एक कार्यक्रमका बीच वडालाई उज्यालो वडा घोषणा गरिएको हो ।  वडाका

सरकार र संवैधानिक निकायबीच खटपटः अब के होला ? (भिडियो)

काठमाडौं । संविधान वमोजिम व्यवस्था गरिएका संवैधानिक अंगहरु स्वतन्त्र निकाय हुन् । यिनले कानुनवमोजिम सरकारमाथि निगरानी गर्ने काम पनि गर्दछन् । तर पछिल्लो समयमा सरकारले संवैधानिक निकायलाई प्रभावपार्ने गरि दबाव

जथाभावी सडक विस्तार गर्दा पहिरोको जोखिम बढ्यो, बस्तीहरु जोखिममा

-डीबी विष्ट/ईमेज बझाङ । बझाङको तल्कोट गाँउपालिकाको वडा नम्बर ३ मा अवस्थित वस्ती पहिरोको उच्च जोखिममा देखिएको छ । वर्षायाममा गाउँको मुनि रहेको सेती नदीले धार परिवर्तन गरी कटान गर्न

कमल थापा र बाबुराम भट्टराई भिडे ट्वीटरमा, धर्मबारे विवाद

काठमाडौं, मंसिर २० । एसिया प्यासिफिक सम्मेलनको नाममा सरकारले क्रिश्चियन धर्मको प्रचार गरेको आरोप सोसल मिडियामा लागिरहँदा राजनीतिक बृत्तमा पनि यसबारे बहस सुरु भएको छ । सोसल मिडियामै राजनीतिक बृत्त

हक्की विश्वकपमा जर्मनीले हरायो नदेरल्याण्ड्सलाई

काठमाडौं । भारतको ओडिसामा जारी विश्वकप हक्की प्रतियोगितामा जर्मनीले नेदरल्याण्ड्सलाई पराजित गरेको छ । हिजो बेलुकी भएको समुह डि को खेलमा विश्व वरियताको छैटौं स्थानमा रहेको जर्मनीले चौथो स्थानको नेदरल्याण्ड्सलाई

प्रदेश १ मा ११ महिनाको अवधिमा ५४ जनाको हत्या

विराटनगर, मंसिर २० । सन् २०१८ को ११ महिनामा प्रदेश नं १ मा ५४ जनाको हत्या भएको छ । इन्सेक प्रदेश नं १ कार्यालय विराटनगरले बुधबार विराटनगरमा आयोजना गरेको मानवअधिकार

धरान-हेटौडा सडक निर्माणका लागि सिन्धुलीमा मात्रै २४ हजार रुख कटान

सिन्धुली । सिन्धुली जिल्लामा सडकको निर्माण कार्यका लागि ठूलो संख्यामा रुख कटान गरिएको छ । सरकारले उच्च प्राथमिकतामा राखेको सडक आयोजना धरान, चतरा, गाईघाट, कटारी, सिन्धुली, हेटौडा सडकको निर्माण कार्यका

भारतीय बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, तीनजना घाइते

जलेश्वर, मंसिर २० । महोत्तरीको जलेश्वर नगरपालिका–३ मलिवाडामा गएराति बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएको प्रहरीले जनाएको छ । गएराति पौने

Devotees throng in Hindu shrines to observe Bala Chaturdashi

Kathmandu, Dec. 6 (RSS): Thousands of Hindu devotees from across the country have thronged in Pashupatinath temple and some other Hindu shrines from early morning today to pay homage to