दुर्गा उपाध्याय (इमेज) कन्चनपुर, मंसिर २० । बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तका लागि न्यायको माग गर्दै कन्चनपुरमा प्रदर्शन गरिएको छ । नागरिक संघर्ष समितिले घोषणा गरेको चारदिने
वीरगन्ज, मंसिर २० । वीरगन्ज महानगरपालिकाले वीरगन्ज नगरक्षेत्रलाई हर्न निषेधित क्षेत्र घोषणा गर्ने भएको छ । कार्यपालिकाको बैठकले आगागी पुस १७ गतेदेखि वीरगन्ज नगरक्षेत्रलाई हर्न निषेधित क्षेत्र घोषणा गर्ने निर्णय
बिराज रोस्यारा (इमेज) कैलाली, मंसिर २० । कैलालीको धनगढीस्थित सुदूरपश्चिमाञ्चल एकेडेमीको छतबाट हामफाल्दा एक छात्रा घाइते भएकी छन् । धनगढी उपमहानगरपालिका वडा नम्बर–२, सन्तोसीटोलमा रहेको एकेडेमीको तेस्रो तलाबाट हामफाल्दा सोही
काठमाडौं, मंसिर २० । नेपाली फुटबल खेलाडी रोहित चन्द इन्डोनेसियाको शीर्ष श्रेणीको फुटबल लिगमा उत्कृष्ट खेलाडीको मनोनयनमा परेका छन् । इन्डोनेसियाको फुटबल क्लब पर्सिजा जाकार्ताबाट खेल्दै आएका रोहित यो सिजनको
बिराज रोस्यारा (इमेज) कैलाली, मंसिर २० । बलात्कारपछि हत्या गरिएकी कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका लागि न्यायको माग गर्दै सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालयअगाडि प्रदर्शन गरिएको छ । बिहीबार धनगढीस्थित
काठमाडौं, मंसिर २० । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सरकारले तोकेको न्यूनतम् पारिश्रमिक नदिने संस्था र रोजगारदातालाई कारबाही गर्ने बताएका छन् । ग्लोबल युनियन नेपालको बिहीबार काठमाडौंमा भएको
काठमाडौं, मंसिर २० । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनका कारण नेपाललाई पारेको असरबारे विश्व समुदायलाई जानकारी गराएको बताएका छन् । पोल्यान्डमा सम्पन्न जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा भाग लिएर बिहीबार
काठमाडौं, मंसिर २० । बलात्कारपछि हत्या गरिएकी कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका लागि न्याय माग्दै बिहीबार राष्ट्रपति भवन शीतल निवासअगाडि नाराबाजी गर्ने केही युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
काठमाडौं, मंसिर २० । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लब र फ्रेन्ड्स क्लबले बराबरी खेलेका छन् । बिहीबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा आर्मी र फ्रेन्ड्स
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी शिखर सम्मेलनमा भाग लिएर आज स्वदेश फर्किएकी छन् । राष्ट्रपति भण्डारी पोल्यान्डको कातोबीचे शहरमा भएको जलवायु परिवर्तसम्बन्धी सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व