Logo ११ मंसिर २०८३, शुक्रबार | Sat, Nov 28, 2026


हुवावेका वरिष्ठ अधिकारी पक्राउबारे क्यानडा सरकारको संलग्नता छैनः प्रधानमन्त्री

काठमाडौं । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले चिनियाँ मोबाइल कम्पनी हुवावेकी वरिष्ठ अधिकारी पक्राउमा आफ्नो सरकारको संलग्नता नरहेको बताएका छन् । हुवावेकी वरिष्ठ अधिकारी मेङ वाङ्जुलाई अमेरिकी सुरक्षा निकायको आग्रहमा पक्राउ

निर्मला हत्या प्रकरण : पक्राउ परेका युवालाई चुरोट तान्न दिँदै बयान लिन थालियो

काठमाडौं, मंसिर २१ । निर्मला पन्तको हत्या प्रकरण छानबिनका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले नियन्त्रणमा लिएका प्रदीप रावलको बयानका आधारमा कञ्चनपुरबाट दुई जनालाई पक्राउ गरी काठमाडौं ल्याइएको छ ।

राष्ट्रपतिका कारण आधा घण्टासम्म विमानस्थलमा उडान–अवतरण रोकियो, तीनवटा उडान रद्द

काठमाडौं, मंसिर २१ । राष्ट्रपति विद्यादेवी भण्डारी पोल्याण्ड भ्रमणबाट फर्कने क्रममा अन्य उडानलाई आकाश र ग्राउन्डमा ‘होल्ड’ राखिँदा बिहीबार काठमाडौं विमानस्थलका उडान रातिसम्मै प्रभावित भए । कतरा एयरवेजको भीभीआईपी उडान

सरकारप्रति लगानीकर्ताको विश्वास घटेर नेप्से घट्यो : अर्याल

काठमाडौं, मंसिर २० । जनताको आकांक्षाअनुसार सरकार बनेपनि सरकारले सोअनुरुपको काम नगरेको भन्दै सेयर लगानीकर्ताले गुनासो गरेका छन् । सरकारप्रति लगानीकर्ताको विश्वास घट्नु नै पुँजीबजार ओरालो लाग्नुको मुख्य कारण रहेको

धितोपत्र बजारमा ‘सेक्युरिटिज डिलर’लाई प्रवेश गराउने सम्बन्धमा बोर्डको चासो

काठमाडौं, मंसिर २० । धितोपत्र बजारमा ‘सेक्युरिटिज डिलर’लाई प्रवेश गराउने सम्बन्धमा नेपाल धितोपत्र बोर्डले नेप्सेसँग जानकारी माग गरेको छ । अनलाइन कारोबार प्रणाली सुरु गरिसकेको परिप्रेक्ष्यमा धितोपत्र बजारमा बजार निर्माता/डिलरलाई

नेप्से साढे दुई अंकले धनात्मक

काठमाडौं, मंसिर २० । साताको अन्तिम दिन बिहीबार सेयरबजार सामान्य अंकले सकरात्मक रह्यो । उतार–चढावबीच बजार परिसूचक नेप्से साढे दुई अंकले धनात्मक रहेर ११ सय २० कायम भयो । बुधबार

ब्याजदर नियन्त्रणको कदम चाल्न उद्योग वाणिज्य महासंघको आग्रह

काठमाडौं, मंसिर २० । बैंकको ब्याजदर नियन्त्रणका लागि नेपाल उद्योग वाणिज्य महासंघले आग्रह गरेको  छ । महासंघले बिहीबार विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेको हो । विगत दुई वर्षदेखि बैंक

बिग्रेड ब्वाइज र मच्छिन्द्र बराबरीमा, छैटौं चरणका खेल सकिए

काठमाडौं, मंसिर २० । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत् बिहीबार भएको दोस्रो खेलमा ब्रिगेड ब्वाइज क्लब र मच्छिन्द्र क्लबले बराबरी खेल्दै अंक बाँडेका छन् । एन्फा मैदान सातदोबाटोमा भएको

पूर्वआइजीपी बोहरालाई सफाइ

काठमाडौं, मंसिर २० । सर्वोच्च अदालतले नेपाल प्रहरीका पूर्वमहानिरीक्षक मोतीलाल बोहरालाई भ्रष्टाचार मुद्दामा सफाइ दिएको छ । सर्वोच्चका न्यायाधीशद्वय शारदाप्रसाद घिमिरे र पुरुषोत्तम भण्डारीको इजलासले बिहीबार बोहरालाई सफाइ दिएको हो

रग्बी विश्वकपको ट्रफी कालापत्थरमा

काठमाडौं, मंसिर २० । ‘ट्रफ्री टुर’मा रहेको रग्बी विश्वकपको ट्रफी बिहीबार सगरमाथाको आधारशिविर सोलुखुम्बुको कालापत्थर पुर्‍याइएको छ । विश्व रग्बीको वार्षिक नियमित विशेष कार्यक्रमअन्तर्गत् ट्रफी बुधबार साँझ नेपाल ल्याइएको हो