Logo ११ मंसिर २०८३, शुक्रबार | Sat, Nov 28, 2026


नेकपा बैठक बहिस्कारः नेपाल, खनाल, श्रेष्ठ र गौतम आक्रोशित (भिडियो)

नवीन शर्मा र सुन्दर मगर (इमेज) काठमाडौं, मंसिर २२ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र चुलिँदै गएको आन्तरिक असन्तुष्टि सतहमै छताछुल्ल भएको छ । निर्धारित् समयमा अध्यक्षद्वय केपी शर्मा ओली र

संकटा दोस्रो स्थानमा उक्लियो, पुलिसले अग्रता जोगाउन सकेन

काठमाडौं, मंसिर २२ । न्यूरोड टिम (एनआरटी)लाई १—० ले हराउँदै संकटा क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग फुुटबलको दोस्रो स्थानमा उक्लिएको छ । लिगमा शनिबार सुरु भएको सातौं चरणको खेलमा

पारसको विराटनगरले ज्ञानेन्द्रको ललितपुरलाई हरायो

काठमाडौं, मंसिर २२ । साविक विजेता विराटनगर वारियर्सले एभरेस्ट प्रिमियर लिग (इपीएल) ट्वेन्टी–२० क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेको छ । शनिबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु भएको इपीएलको तेस्रो

ऊर्जा र सिँचाइको विकास प्राथमिकतामा : मन्त्री पुन

जनकपुर, मंसिर २२ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले ऊर्जा र सिँचाइको विकास सरकारको प्राथमिकतामा रहेको बताएका छन् । शनिबार जनकपुरमा नेकपा संसदीय दलद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले ऊर्जा

गणेशधाम निर्माणपछि भरतपुरको कायापलट : मुख्यमन्त्री पौडेल

चितवन, मंसिर २२ । प्रदेश नम्बर–३ का मुख्यमन्त्री डोरमणि पौडेलले गणेशधाम निर्माणपछि भरतपुर क्षेत्रको कायापलट हुने बताएका छन् । शनिबार चितवन, भरतपुर महानगरपालिका–११ स्थित गणेशस्थानलाई गणेशधाम निर्माणार्थ आयोजना गरिएको धनधान्यञ्चल

निर्मलाको हत्यारा पत्ता लागिसके : उपप्रधानमन्त्री पोखरेल (भिडियो)

काठमाडौं, मंसिर २२ । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले कन्चनपुरकी बालिका निर्मला पन्तको हत्यारा पत्ता लागिसकेको दाबी गरेका छन् । शनिबार राजधानीमा १०औं मानवअधिकार राष्ट्रिय महाभेलाको अवसरमा आयोजित कार्यक्रममा उनले

५ वर्षीया बालिका बलात्कार आरोपमा १८ वर्षीय युवक पक्राउ

बुटवल, मंसिर २२ । रुपन्देहीको देवदहमा ५ वर्षीया एक बालिकामाथि बलात्कार गरेको अभियोगमा एकजना युवकलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा रुपन्देही, देवदह नगरपालिका–७ का १८ वर्षीय जीवन खत्री छन्

दाङमा धान उत्पादन बढ्यो

दाङ, मंसिर २२ । दाङमा यो वर्ष धान उत्पादन बढेको छ । गत वर्षको तुलनामा चार प्रतिशतले धान उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ । जिल्ला कृषि

विवाहपञ्चमीको कार्यक्रममा सहयोग गर्न कांग्रेसको निर्देशन

काठमाडौं, मंसिर २२ । नेपाली कांग्रेसले जनकपुरमा हुने विवाहपञ्चमीको साताव्यापी कार्यक्रममा सहयोग गर्न आफ्नो स्थानीय समितिलाई निर्देशन दिएको छ । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले धनुषा जिल्ला कार्यसमिति र प्रदेश

कांग्रेसभित्र पदाधिकारीको संख्या थप्न बहुसंख्यक केन्द्रीय सदस्यको माग

काठमाडौं, मंसिर २२ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र पदाधिकारीको संख्या थप्न बहुसंख्यक केन्द्रीय सदस्यले माग गरेका छन् । पदाधिकारी थप्ने र नथप्ने दुई कित्तामा विभाजित संस्थापन पक्ष र वरिष्ठ