Logo ११ मंसिर २०८३, शुक्रबार | Sat, Nov 28, 2026


म्यान्चेस्टर सिटीको अपराजित यात्रामा पूर्णविराम, लिभरपुल शीर्ष स्थानमा

काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले म्यान्चेस्टर सिटीलाई पराजित गरेको छ । गएराति भएको खेलमा चेल्सीले म्यान्चेस्टर सिटीलाई २–० ले हरायो । खेलमा चेल्सीलाई विजयी गराउन एन्गोलो कान्ते र

फ्रान्समा सरकारविरुद्ध आन्दोलन चर्कियो, १ हजार प्रदर्शनकारी नियन्त्रणमा

काठमाडौं । फ्रान्समा सरकारविरुद्ध आन्दोलन चर्कंदै गएको छ । राष्ट्रपति इम्यानुएल म्याक्रोनले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिको विरोधमा सुरु भएको प्रदर्शन चर्कंदै गएपछि प्रहरी र प्रदर्शनकारबीच पेरिसमा झडपसमेत भएको छ ।

योगी आदित्यनाथलाई भब्य स्वागत गर्न कांग्रेस कार्यकर्तालाई निर्देशन

काठमाडौं । कांग्रेस उपसभापति बिमलेन्द्र निधिले विवाहपञ्चमीको अवसरमा जन्ती बनेर आउन लागेका भारत उत्तरप्रदेशका मूख्यमन्त्री योगी आदित्यनाथको स्वागतमा जुट्न जनकपुरस्थित पार्टी संयन्त्रलाई निर्देशन दिएका छन् ।  अयोध्याबाट आउने साधुसन्तसहितको जन्तीलाई

भारतीय बैज्ञानिक भन्छन्ः नेपाल र भारतमा ठूलो भूकम्पको खतरा छ

काठमाडौं । नेपालमा ठूलो भूकम्प जाने सम्भावना रहेको भन्दै बैज्ञानिकहरुले सूरक्षित र बलियो वासस्थान निर्माणको आब्हान गरेका छन् । भारतीय बैज्ञानिकहरुले हिमालय क्षेत्रसहित नेपालमा भूकम्पको जोखिर रहेको दावी गरेका छन्

मेक्सिकोकी भेनिसा ‘मिस वर्ल्ड’, शृङ्खला शीर्ष १२ बाट बाहिरिइन्

काठमाडौं, मंसिर २२ । यस वर्षको ‘मिस वर्ल्ड’को उपाधि मेक्सिकोकी सुन्दरी भेनेसा पोन्स डी लिअनले जितकी छन् । ११८ देशका सुन्दरीलाई पछि पार्दै २६ वर्षीया भेनेसाले विश्व सुन्दरीको उपाधि चुम्न

नेकपा स्थायी कमिटी बैठक मंसिर २९ गते

काठमाडौं, मंसिर २२ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले यही मंसिर २९ गते स्थायी कमिटीको बैठक आह्वान गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको सचिवालयको बैठकले पार्टी कार्यालय धुम्बाराहीमा १

नेपाली क्रिकेटको विवाद समाधान गर्न आइसीसीले बनायो दुईमहिने कार्यतालिका

काठमाडौं, मंसिर २२ । नेपाली क्रिकेटको विवाद समाधानका लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी)ले गठन गरेको स्वतन्त्र समितिले दुई महिनाको कार्यतालिका बनाएको छ । आइसीसीका उपाध्यक्ष इमरान ख्वाजासहित शनिबार काठमाडौं बसेको

कृषिशिक्षालाई उच्चशिक्षामा अनिवार्य गरिनुपर्छ : कृषिविज्ञ

काठमाडौं, मंसिर २२ । उच्चशिक्षामा कृषिशिक्षालाई अनिवार्य गर्नुपर्ने माग कृषिविज्ञहरुले गरेका छन् । शनिबार राजधानीमा आयोजित कार्यक्रममा सहभागी कृषिविज्ञहरुले उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदनमा उच्चशिक्षामा कृषिशिक्षालाई अनिवार्य गरिनुपर्ने सुझाव दिन पनि

श्री लालीगुराँसको साधारणसभा सम्पन्न

काठमाडौं, मंसिर २२ । श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाले आफ्ना सेयरधनीलाई १८ प्रतिशत लाभांस दिने प्रस्ताव पारित गरेको छ । संस्थाको शनिबार राजधानीमा सम्पन्न १९औं वार्षिक साधारणसभाले ५ प्रतिशत सेयर

बैंकहरुबीच ब्याजदर बढाउने प्रतिस्पर्धा, ‘स्प्रेड’ दर घटाउन विज्ञको सुझाव

काठमाडौं, मंसिर २२ । बैंकहरुबीच ब्याजदर बढाउने प्रतिस्पर्धा चलेको छ । बैंकहरुसँग लगानीयोग्य रकमको अभाव भएपछि निक्षेप तान्न ब्याजदर बढाउने प्रतिस्पर्धा चलेको हो । नेपाल बैंकर्स संघले यसअघि निक्षेपको ब्याजदर