Logo ११ मंसिर २०८३, शुक्रबार | Sat, Nov 28, 2026


झापामा मौरीपालनबाट मनग्य आम्दानी

रवीन भट्टराई/ईमेज झापा । झापाको शिवसताक्षी नगरपालिकाका महिला मौरीपालनबाट मनग्य आम्दानी गर्न सफल भएका छन् । यसअघि घरायसी काममा मात्र सीमित महिलाको जीवन नै मौरीपालन व्यवसायले परिवर्तन गराइदिएको छ ।

अमेरिकामा ग्लोबल नेपाली फिल्म तथा सोसल मिडिया अवार्ड हुने

अमेरिका । नेपाली चलचित्र, सङ्गीत, सञ्चार र संस्कृतिलाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्धन गर्ने उदेश्यले अमेरिकाको नर्थ क्यारोलिनामा ग्लोबल नेपाली फिल्म, म्यूजिक, मिडिया तथा सोसल अवार्ड २०१८ आयोजना हुने भएको छ । यहि

नेपालमा भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइँदै

काठमाडौं । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम गरी मनाईंदै छ । संयुक्त राष्ट्र संघले सन् २००३ मा भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय महासन्धि पारित गरेपछि विश्वभर डिसेम्बर ९ तारिखमा भ्रष्टाचार

भारत र बेल्जियम विश्वकप हक्की च्याम्पियनसिपको क्वाटरफाइनलमा

काठमाडौं । आयोजक भारत र बेल्जियम विश्वकप हक्की च्याम्पियनसिपको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । भारतको ओडिसामा जारी प्रतियोगिताअन्तर्गत समुह सी को अन्तिम खेलमा भारतले क्यानडालाई ५–१ ले हरायो । गएराति

के हुँदैछ आजको अन्तरप्रदेश परिषद् बैठकमा ?

काठमाडौं । प्रदेश सरकार गठन भएको १० महिनापछि पहिलो पटक आज अन्तरप्रदेश परिषद् बैठक बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा अन्तरप्रदेश परिषद् बैठक बस्न लागेको हो । प्रधानमन्त्री

मेस्सी, ओस्मान र सुवारेजको गोलले बार्सिलोना विजयी

काठमाडौं । स्पेनिस लिग फुटबलमा बार्सिलोनाले इस्पानियोललाई ४–० ले हराएको छ । गएराति इस्पानियोलको मैदानमा भएको बार्सिलोना डर्बीमा बार्सालाई विजयी गराउन लियोनल मेस्सीले दुई गोल गर्दा ओस्मान डेम्बेले र लुईस

जोन केलीले यही वर्षको अन्त्यसम्ममा राजीनामा दिन्छन्: डोनाल्ड ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसका चिफ अफ स्टाफ जोन केलीले यही वर्षको अन्त्यसम्ममा पदबाट राजीनामा दिने बताएका छन् । पछिल्लो समय जोन केलीसँग सम्बन्ध विग्रँदै गएपछि राष्ट्रपति

भुटानी शरणार्थी शिविरमा आगलागी, पसल जल्यो

उर्लाबारी । मोरङको पथरीशनिश्चरे नगरपालिकास्थित भुटानी शरणार्थी शिविरमा गए राति आगलागी हुँदा शरणार्थीले सञ्चालन गर्दै आएको एउटा पसल पूर्णरूपमा जलेर नष्ट भएको छ । आगलागीबाट शनिश्चरे शिविर सेक्टर के–थ्री हट

वीरेन्द्रनगर औद्योगिक क्षेत्रले अपेक्षित गति लिन सकेन, विकास र विस्तारमा समस्या

-मानबहादुर वली/हेमन्त कंडेल(ईमेज) सुर्खेत । कर्णाली प्रदेशस्थित वीरेन्द्रनगर औद्योगिक क्षेत्रको विकास र विस्तारमा समस्या देखिएको छ । कच्चा पदार्थको कमी, अनियमित विद्युत् आपूर्ति  र  पर्याप्त जग्गाको अभावमा औद्योगिक क्षेत्रले अपेक्षित

समिति बैठकमै जाँदैनन् देउवा र दाहाल

काठमाडौं । संसदीय समितिलाई ‘मिनी संसद्’ मानिन्छ । उक्त समितिका गतिविधिलाई व्यवस्थित गर्न प्रतिनिधिसभामा १०, राष्ट्रियसभामा ४ र २ वटा संयुक्त गरी १६ वटा समिति बनाइएका छन् । तर पछिल्लो